राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा

आगामी मंगलबारदेखि नेपाली राष्ट्रिय क्रिकेट टोली बन्द प्रशिक्षणको लागि पोखरा आउँदै छ। डिसेम्बर २१ तारिखदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सुरु गरिने नेपाल क्रिकेट संघको बुधबार बसेको बोर्ड बैठकले निर्णय गरेको हो।...

सम्बन्धित सामग्री

शुरु भयो राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण

काठमाडौं : यसै साता नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त मनोज प्रभाकरले नेपाली टोलीको अभ्यास गराउन थालेका छन्।कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा प्रभाकरले प्रशिक्षण थालनी गरेका हुन्। उनको प्रशिक्षणमा नेपाली टोली केन्या भ्रमणमा जाँदै छ। पुबुदु दासानायकेले ७ महिनाको प्रशिक्षण यात्रालाई अन्त्य गरेसँगै नियुक्त भएका प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङलाई सुधार गर्ने प्रतिवद्धता जनाएका थिए।पहिलो दिनको सामान्य अवलोकनपछि प्रभाकरले नेपाली टोलीमा टेक्न

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएकाे छ ।  आईसीसी पुरुष टी–२० विश्व कपको ग्लोबल छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु भएकाे हाे ।  प्रशिक्षण त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच सहमति भएपछि प्रशिक्षण सुरु भएकाे हाे ।  यसअघि क्यानले हिजोदेखि नै प्रशिक्षण सुरु गर्ने निर्णय गरे पनि कारबाहीमा परेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीसहित १४ खेल...

राष्ट्रिय क्रिकेट टोलीले थाल्यो बन्द प्रशिक्षण, असन्तुष्ट खेलाडी पनि सहभागी

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा हुने टी २० विश्वकप छनोटका लागि आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ। त्रिवि क्रिकेट मैदानमा बन्द प्रशिक्षण शुरु भएको हो। पछिल्लो साता काठमाडौं आइपुगेका पुबुदु दसानायकेले बन्द प्रशिक्षणका लागि ३० जनाको सूची सार्वजनिक गरिसकेका छन्। साथै पुस २५ गतेदेखि सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने केही खेलाडीलाई पनि टिममा मौका दिने तयारी गरिएको छ।क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई क

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । आईसीसी पुरुष टी–२० विश्व कपको ग्लोबल छनोटका लागि नेपाली टोलीको प्रशिक्षण हुन लागेको हो। प्रशिक्षण त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच सहमति भएपछि प्रशिक्षण सुरु हुन लागेको हो। यसअघि क्यानले हिजोदेखि नै प्रशिक्षण सुरु गर्ने निर्णय गरे पनि कारबाहीमा परेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीसहित १४ खेलाडीले रिपोर्टिङ गरेका ...

क्रिकेट टोलीको बन्द प्रशिक्षण काठमाडौंमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको पहिलो चरणको बन्द प्रशिक्षण काठमाडौंमा नै हुने भएको छ । ओमानमा फेब्रुअरीमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को नेपाल क्रिकेट संघ (क्यान) ले विहीबार पहिलो चरणको ३० सदस्य टोली घोषणा गरेको थियो । यसअघि पोखरामा गर्ने चर्चा रहेपनि क्यानले काठमाडौं मै हुने क्रिकेट म्यानेजर विनोद दासले […]

पिएम कप राष्ट्रिय क्रिकेट : बैतडीका खेलाडीको बन्द प्रशिक्षण सुरु

बैतडी : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीका २८ खेलाडीको बन्द प्रशिक्षण सुरु भएको छ।बन्द प्रशिक्षणमा बोलाइएका ती खेलाडीको प्रशिक्षण मेलौली क्रिकेट मैदानमा सुरु भएको हो।प्रदेशस्तरीय छनौट प्रतियोगिता खेल्नका लागि अन्तिम १४ को टोली घोषणा गर्न बन्द प्रशिक्षण राखिएको छनौट समितिका सदस्य तथा दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्र बोहराले जानकारी दिए। बन्द प्रशिक्षण ४ दिनसम्म सञ्चालन हुने जनाइएको छ।हालै देहिमाण्डौमा सम्पन्न जिल्लास्तरीय छनौट प्रतियोगितामा राम्रो प्रदर्

विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ ।  आगामी सेप्टेम्बरमा ओमनमा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाएको छ । टोलीको प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरु भएको क्यानले जनाएको छ ।क्यानले बोलाएका १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका हुन । नेपाल पुलिस क्लबका खेलाडी गुलशनले मेयर्स कप क्रिकेटम

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित

काठमाडौँ – नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगन गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार कोभिड–१९ का कारण आगामी महिना स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगन भएपछि बन्द प्रशिक्षण स्थगन गरिएको हो । मङ्गलबारदेखि बन्द प्रशिक्षण थालेको थियो । सो बन्द प्रशिक्षणमा १९ खेलाडी सम्मिलित […]

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण आजबाट स्थगित

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। स्पेनमा हुने भनिएको आईसीसी विश्वकप क्रिकेट लिग–२ स्थगित भएपछि क्यानले पनि बन्द प्रशिक्षण तत्कालका लागि स्थगित गरेको हो। तथापि खेलाडीहरुले सानो समूह बनाएर कोभिड–१९ प्रोटोकल पालना गर्दै त्रिवि मैदानमा प्रशिक्षक डेभ वाटमोर र फिजियो बिक्रम न्यौपानेले अभ्यास जारी राख्ने जनाइएको छ।

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुर मैदानमा आजदेखि प्रशिक्षण सुरु भएको हो । प्रशिक्षण अगाडि गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आजदेखि तयारी सुरु भएको हो । स्पेनमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाका लागि नेपाली टोलीले मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा तयारी सुरु  गरेको छ । श्रृङ्खला आउँदो जुलाई अन्तिममा हुनेछ । नेपाल क्रिकेट सङ्घ क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएकोमा पृ...