भारतको मध्यप्रदेश मेलामा महिला कलाकारको एचआइभी परीक्षण गरेको आरोप, अनुसन्धान सुरु

मध्यप्रदेशमा वार्षिक मेलामा आएका महिला डान्सरको एचआइभी परीक्षणको मुद्दामा आगो लागेपछि जिल्ला प्रशासनले अहिले छानबिन गर्न आदेश दिएको छ । यो घटना अशोक नगर जिल्लासँग सम्बन्धित छ, जहाँ सरकारी डाक्टरहरूले वार्षिक मेलामा महिला कलाकारहरूको एचआईभी परीक्षण गरेको कथित छ। राष्ट्रिय महिला आयोग (एनसीडब्ल्यू) ले यसको संज्ञान लिँदै प्रशासनलाई नोटिस जारी गरेको छ। समाचार एजेन्सी पीटीआईका […]

सम्बन्धित सामग्री

सुन तस्करी अनुसन्धानमा तगारो बन्यो प्रविधि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेयता नै उनीहरूले प्रयोग गर्ने मोबाइललगायत प्राविधिक डिभाइसहरूको परीक्षण गर्ने क्रममा सामाजिक सञ्जालले उपयोगमा ल्याएको वि–च्याट र ह्वाट्सएपमार्फत सञ्जाल विस्तार भएको पाइएको हो।...

गुल्मीमा तामा, फलाम र सिसा उत्खननका लागि नमूना परीक्षण हुँदै

गुल्मी । गुल्मीमा तामा, फलाम र सिसाको उत्खननका लागि खानीको अनुसन्धान सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्से जङ्गलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले अनुसन्धान थालेका हुन् ।

गुल्मीमा तामा, फलाम र सिसा उत्खननका लागि नमूना परीक्षण हुँदै

काठमाडौँ,२६ मँसिर । गुल्मीमा तामा, फलाम र सिसाको उत्खननका लागि खानीको अनुसन्धान सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्से जङ्गलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले अनुसन्धान थालेका हुन् । छ दशक पहिले तामा, फलाम र सिसाको उत्खनन गरिएको इतिहास रहेको भार्सेमा फेरि अनुसन्धान गरी उत्खनन गर्न सत्यवती गाउँपालिकाले प्रक्रिया अगाडि बढाएको […]

इमरान खानमाथि भएको हमलाको अनुसन्धान सुरू

काठमाडौं : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि बिहीबार साँझ भएको घातक आक्रमणको अनुसन्धान सुरु भएको छ।अनुसन्धानकर्ताहरूले वजीराबादको त्यो क्षेत्र सिल गरेका छन् जहाँ उनलाई हिजो साँझ गोली हानिएको थियो। लङ मार्चको कन्टेनरलाई घेराबन्दी गरिएको छ। यो दुईतर्फी सडक हो जसमा एकतर्फी यातायात रोकिएको छ।अनुसन्धान टोलीले कन्टेनरको अगाडि र बायाँतर्फको स्टिलको पातलरे ढाकेको छ। कन्टेनरमा गोली अड्किएकाले त्यसको स्टिलको पाना काटिएको अधिकारीहरूले बताएका छन्। ती गोलीको फरेन्सिक परीक्षण गरी कुन प्रक

हाइड्रोजन ऊर्जाको काठमाडौं विश्वविद्यालयमा परीक्षण

९ असोज, काठमाडौं । विश्वका विकसित देशहरुले नयाँ विकल्पको रुपमा देखेको हाइड्रोजन ऊर्जाबारे नेपालमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौं विश्वविद्यालयको ग्रिन हाइड्रोजन ल्याबले हाइड्रोजन ऊर्जाको नेपालमा प्रभावकारिताको बारेमा अध्ययन गरिरहेको विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले जानकारी दिए । ‘विभिन्न मुलुकले ऊर्जा क्षेत्रको अबको बाटो हाइड्रोजनको प्रयोगबाट तय गर्ने रणनीति बनाइसकेका छन्’ विश्वविद्यालयले गरिरहेको […]

पत्थरमा रैथाने कन्दमुलको परीक्षण [तस्बिरहरु]

ठाउँको नामै पत्थर । यही पत्थरमा अहिले कन्दमुलका प्रजातिमाथि अनुसन्धान सुरु गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा विभिन्न रैथाने जातका कन्दमुलको अनुसन्धान थालिएको हो । २५ रोपनी चट्टानी भिरालो जग्गा भाडामा लिएर गिठा, भ्याकुर, तरुल, ओल, सखरखण्ड, भार्लाङ, चुइया, त्यागुना, गुर्जो र पिडांलुजस्ता कन्दमुल रोपिएको हो ।

पत्थरमा रैथाने कन्दमुलको परीक्षण [तस्बिरहरु]

ठाउँको नामै पत्थर । यही पत्थरमा अहिले कन्दमुलका प्रजातिमाथि अनुसन्धान सुरु गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा विभिन्न रैथाने जातका कन्दमुलको अनुसन्धान थालिएको हो । २५ रोपनी चट्टानी भिरालो जग्गा भाडामा लिएर गिठा, भ्याकुर, तरुल, ओल, सखरखण्ड, भार्लाङ, चुइया, त्यागुना, गुर्जो र पिडांलुजस्ता कन्दमुल रोपिएको हो ।

कुम्भ मेलामा सहभागी एक लाखभन्दा बढीलाई दिइएको थियो नक्कलीे कोरोना रिपोर्ट

बीबीसी। भारतको हरिद्धारमा गत अप्रिल १ देखि ३० सम्म चलेको कुम्भ मेलामा सहभागीको निजी ल्याबले गरेको कोरोना परीक्षणको रिपोर्ट भूmठो पाइएको छ। यो घटनाले भारतमा तरंग ल्याएको छ। स्थानीय प्रशासनले यसमाथि अनुसन्धान सुरु गरेको छ। यसले ठूलो आर्थिक घोटालाको संकेत र मानिसको ज्यानमाथि खेडबाड गरेको स्पष्ट हुन्छ। कुम्भमेलाको बेला भक्तजनको भूmठो परीक्षण गरी नेगेटिभ रिपोर्ट दिइएको जनाइएको छ।