दक्षिण कोरियाली राजदूतलाई नेपाली कामदार लैजान आग्रह

अर्थमन्त्री जनार्दन शर्मा र दक्षिण कोरियाली राजदूत पार्क चोङ सकबीच दक्षिण कोरियामा नेपाली कामदार लैजाने विषयमा भेटवार्ता भएको छ ।बुधवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरूलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे ।कोभिड–१९ महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन समेत आग्रह गरेका छन्  ।&lsqu

सम्बन्धित सामग्री

ईपीएसमार्फत कोरिया जाने नेपालीसँग दोब्बर भाडा

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारसँग चर्को हवाई भाडा लिइँदै आएको खुलासा भएको छ । अहिले ईपीएसमार्फत सोमबार र बुधबार गरी सातामा दुई दिन नेपाली कामदार कोरिया गइरहेका छन् । नेपालीहरूलाई कोरिया लगिरहेको कोरियन एयरले चर्को हवाई भाडा लिएको हो ।बुधबार कोरिया गएका एक नेपाली कामदारले १ लाख ५९ हजार ५०५ रूपैयाँ हवाई भाडा तिरेर कोरिया गएको बताए । केही समय पहिले उनका दाइले ६५ हजार रुपैयाँ हवाई भाडा तिरेर कोरिया गएका थिए । दोब्बरभन्दा बढी शुल्क तिर्नुपरेको उनको गुनासो छ ।नेप

लुकेर बसेका १३ नेपाली कामदार कोरियामा पक्राउ

नेपालबाट मौसमी कामदारका रूपमा कोरिया पुगेका नेपालीहरू गैरकानुनी रूपमा लुक्न थालेको पाइएको छ । अधिकतम ६ महिनाको भिसामा गएका नेपाली कामदारहरू अवधि सकिएपछि पनि लुकेर काम गर्न थालेको पाइएको हो । कुनै मौसमलाई...

ईपीएसमार्फत नेपालीलाई दक्षिण कोरिया पठाउने सम्झौता नवीकरण गर्ने सरकारको निर्णय

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपाली नागरिकलाई दक्षिण कोरिया पठाउने सम्बन्धी समझदारीपत्र नवीकरण गर्ने निर्णय भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सम्झौता नवीकरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । सरकारले ईपीएसमार्फतबाट वर्षेनी दक्षिण कोरियामा नेपाली कामदार पठाउँदै आएको छ ।  उनले नेपाल दूरसञ्चार कम्पनीका प्रबन्ध निर्देशकमा सुनील पौडेललाई नियुक्त गर्ने निर्णय भएको पनि बताए । प्रतिस्पर्धाद्वारा उपयुक्त भएर उनलाई नियुक्त गरिएको कार्की

२० महिनापछि कोरिया उड्न पाउँदाको खुसी, तस्बिरहरु हेर्नुहाेस्

बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जान पाएका छन् । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ श्रमिक कोरिया गएका हुन् ।  कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान पाएका थिएनन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै त्यसतर्फ जान लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ  । लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो मन्त्रालयका अधिकारी

२० महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाँदै

बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ श्रमिक कोरिया जान लागेका हुन् ।  कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान पाएका थिएनन् । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै त्यसतर्फ जान लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ  ।   लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो ३ बजे

२० महिनापछि कोरिया जाँदै नेपाली कामदार

काठमाडौँ- बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ श्रमिक कोरिया जान लागेका हुन् । कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान पाएका थिएनन् । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी […]

पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै

बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ श्रमिक कोरिया जान लागेका हुन् ।

कोरियाको सर्त पूरा गरेपछि नेपाली कामदार जाने बाटो खुल्यो

काठमाडौं : कोरोना भाइरस महामारीका कारण अनिश्चित बनेको दक्षिण कोरिया रोजगारी खुला हुने भएको छ। कोरिया सरकारले अगाडि सारेको सर्त पूरा गरेर कामदार पठाउने तयारी भइरहेको वैदेशिक रोजगार विभागले बताएको छ।कोरिया सरकारले नेपाली श्रमिक लैजानका लागि  सिधा उडानबाट कामदार पठाउने, कोरिया पुगेर १४ दिन क्वारेन्टिन बस्नुपर्ने र क्वारेन्टिन तथा बिमा शुल्क कामदार स्वयंले व्यहोर्ने लगायतका सर्त अगाडि सारेको थियो। कामदारले उक्त सर्त मानेसँगै प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ।नेपाल सरकार र कोरिया सरकारबीच

वैदेशिक रोजगारीः नेपाली कामदार कहिले सम्ममा दक्षिण कोरिया र इजरेल जान पाउलान् ?

एजेन्सी । कोरोनाभाइरस महामारीका कारण भाषा परीक्षा पास गरेर बसेका कैयौँ नेपाली कामदारहरू कहिले दक्षिण कोरिया जान पाउँछन् भन्ने अझै पनि निश्चित भइनसकेको अधिकारीहरूले बताएका छन्।

भाषा परीक्षा पास गरी कोरिया जाने पर्खाइमा ७४ सय, कहिले खुल्छ ठेगान छैन

काठमाडौं। इपीएस परीक्षा पास गरी ७ हजार ४ सय नेपाली कामदार दक्षिण कोरिया जाने पर्खाइमा छन्।कोरोना महामारीका कारण कोरियाले नेपाली कामदार लैजान रोकेको छ । वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाकाअनुसार भाषा परीक्षा पास गर्नेमध्ये तीन हजार जना कोरियामा काम गरेर फर्केकाहरु छन्। अझै ५ हजार ५ सय जना भाषा परीक्षा पास गरेर ‘लेवर कन्ट्राक्ट’को पर्खाइमा रहेको शाखाले जनायो।