लुकेर बसेका १३ नेपाली कामदार कोरियामा पक्राउ

नेपालबाट मौसमी कामदारका रूपमा कोरिया पुगेका नेपालीहरू गैरकानुनी रूपमा लुक्न थालेको पाइएको छ । अधिकतम ६ महिनाको भिसामा गएका नेपाली कामदारहरू अवधि सकिएपछि पनि लुकेर काम गर्न थालेको पाइएको हो । कुनै मौसमलाई...

सम्बन्धित सामग्री

साउदीमा नेपाली किन पर्छन् जेलमा ?

काठमाडौं । पछिल्लो समय साउदी पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् । हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेको दूतावासले जनाएको छ । साउदीमा विभिन्न क्षेत्रमा गरी करिब ५ लाख नेपाली कार्यरत रहेका पाइन्छ । यही […] The post साउदीमा नेपाली किन पर्छन् जेलमा ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

१३ नेपाली कामदार कोरियामा पक्राउ

काठमाडौँ । नेपालबाट मौसमी कामदारका रूपमा कोरिया पुगेका नेपालीहरू गैरकानुनी रूपमा लुक्न थालेको पाइएको छ । अधिकतम ६ महिनाको भिसामा गएका नेपाली कामदारहरू अवधि सकिएपछि पनि लुकेर काम गर्न थालेको पाइएको हो । कुनै मौसमलाई मात्रै लक्षित गरी कोरिया जाने कामदारलाई अधिकतम ६ महिनाको भिसा दिइएको हुन्छ । यस्ता कामदार तोकिएको मौसम सकिएपछि नेपाल फर्कनुपर्ने हुन्छ । नेपालको स्थानीय […]

कोरियामा २५ जना भन्दा बढी नेपाली कामदार पक्राउ

कोरिया सरकारले नेपाली कामदारलाई धामाधम पक्राउ गर्न थालेको छ । विभिन्न माध्यमबाट गएका नेपाली कामदारहरु ओभरस्टे भएपछि समातिन थालेको गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद कुँवरले बताए । उनका अनुसार कोभिडको समयमा...

कोरियामा २५ जना भन्दा बढी नेपाली कामदार पक्राउ

कोरिया सरकारले नेपाली कामदारलाई धामाधम पक्राउ गर्न थालेको छ । विभिन्न माध्यमबाट गएका नेपाली कामदारहरु ओभरस्टे भएपछि समातिन थालेको गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद कुँवरले बताए । उनका अनुसार कोभिडको समयमा...

नेपालमा बसेर भारतमा ‘मिटर ब्याज’ असुल्ने ५ चिनियाँ एप्स

चिनियाँ नागरिक वाङ्गजिनोले सानोथिमीमा घर भाडामा लिएर ‘कल सेन्टर’ सञ्चालन गरेका थिए । फागुन १० मा प्रहरीले सो ‘कल सेन्टर’मा छापा मारेर वाङ्गजिनो सहित ८० जनालाई पक्राउ गरेको छ । २०७८ पुस २२ बाट ३ तले घरमा सुरु गरेको कल सेन्टरमा ७९ जना नेपाली कामदार थिए । उनीहरुको काम थियो– चिनियाँ एप्समार्फत ऋण लिएका भारतीयलाई धम्क्याएर मिटर ब्याज असुल्ने ।चीनमा आईटी अफिसरले पहिले त्यस्ता एप्स बनाए । ती एप्स हुन्– रुपी वे, लोन क्यूब, फ्ल्यास रुपी, आहा रुपी र ओउ रुपी ।ती एप्स भार

ताक्लाकोटमा सीमापास खोस्दै चीनले फर्कायो १५० नेपाली कामदार

हुम्ला । चीनले ताक्लाकोटमा काम गर्न गएका दुई हजार नेपाली नागरिकलाई फिर्ता पठाउने भएको छ । हुम्ला सर्केगार्ड गाउँपालिका–२ का तेजबहादुर फडेरालाई चिनियाँ युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरी पक्राउ गरेको थियो । ...

भाइको उद्धारका नाममा दिदीको गरगहना समेत लुटियो(भिडियाेसहित)

मलेसियामा अहिले संगठित रुपले नेपाली कामदार ठगिन थालेका छन् । मलेयिामा गर्दागर्दैको काम छुटाएर कामदारलाई अवैधानिक बनाइदिने, अवैधानिक बनाएको कामदारलाई अन्त काम लगाइदिने, अनि मलेयिसाको प्रहरीलाई प्रभावमा पारेर आफैंले अवैधानिक बनाइसकेको कामदारलाई पक्राउ गराइदिने र पक्राउ परेको कामदारलाई नेपाल पठाउने नाममा नेपाली ...

मलेसियामा ४७ नेपाली कम्पनीबाटै पक्राउ

एजेन्सी । मलेसियामा अवैधानिक रुपमा बसिरहेका ४७ जना नेपाली कामदार पक्राउ परेका छन् । अवैधानिक कामदारलाई स्वदेश फर्किन तथा वैधानिक भएर बस्न समय दिएपनि सदुपयोग नगरेका कारण ४७ नेपाली पक्राउ परेका ...