काठमाडौं, ६ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले जोखिम मोलेर भएपनि नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गरेको स्पष्ट पारेका छन् । पार्टीको आज बसेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले आफूहरुले धेरै राम्रो काम गरेको पनि दाबी गरेका छन् […]