सरकारका साझा न्यूनतम कार्यक्रम- मेलम्ची आयोजना शीघ्र पुनर्निर्माण

सत्तारुढ गठबन्धनले काठमाडौं उपत्यकामा खानेपानी आपूर्तिका लागि मेलम्ची परियोजनालाई शीघ्र पुनर्निर्माण गर्ने घोषणा गरेको छ ।  सरकार सञ्चालनका लागि सार्वजनिक गरिएको साझा न्यूनतम कार्यक्रममा मेलम्चीको शीघ्र पुनर्निर्माण गर्ने उल्लेख छ । निर्माणको काम सम्पन्न गरेर आयोजना उद्घाटन गरे पनि असार १ गते मेलम्ची नदीमा आएको बाढीका कारण बाँधस्थल प्रभावित भएपछि मेलम्ची अनिश्चित भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत दलका शीर्ष नेताहरूले साझा कार्यक्रम सार्वज...

सम्बन्धित सामग्री

प्रचण्ड सरकार : १४ महिनामा तीनवटा ‘साझा न्यूनतम कार्यक्रम’, छैन भिन्नता

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मंगलबार तेस्रोपटक ‘प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ ल्याएको छ। १५ महिनामा तीनपटक गठबन्धन फेरबदल गरेको प्रचण्ड सरकारले १४ महिनामै तीनवटा साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको हो।गत वर्षको आमनिर्वाचनपछि बनेको नेकपा एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको गठबन्धन सरकारले पहिलोपटक २५ पुस २०७९ मा ‘नीतिगत प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ ल्याएको थियो

सरकारको साझा न्यूनतम कार्यक्रम भोलि सार्वजनिक गरिने

काठमाडौं । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम भोलि बिहीबार सार्वजनिक गर्ने तयारी थालेको छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भएको थियो । यसअघि एमाले अध्यक्ष केपी ओली संयोजक भएर बनाएको सरकारको न्यूनतम प्राथमिकता र कार्यक्रमहरू परिमार्जन गरिएको छ । कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका शक्ति बस्नेत, जसपा […]

साझा न्यूनतम कार्यक्रम प्रभावकारी कार्यान्वयनको अपेक्षा

सार्वजनिक सेवा प्रवाहमा लाग्ने समय एकतिहाइले घटाउने गरी प्रशासनिक सुधार गर्ने घोषणाले नेपालको समग्र व्यावसायिक सहजता सूचकमा सुधार हुने अपेक्षा छ । साझा न्यूनतम कार्यक्रम (सीएमपी) नेपालको गठबन्धन सरकारहरूद्वारा अपनाइएको भावी कार्यदिशा हो । यो सामान्यतया गठबन्धन सरकारको कार्य पूरा गर्नका लागि न्यूनतम उद्देश्यको रूपरेखाका रूपमा बनाइएको हुन्छ । नेपाली कांग्रेसका नेता तथा सीएमपी संयोजक […]

कार्यान्वयन होला त सरकारको साझा न्यूनतम कार्यक्रम ?

वर्तमान सरकारले आफ्नो संयुक्त साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन हुन्छ कि हुँदैन त्यो भावी दिनमा थाहा होला । नेपालमा राम्रा नीति ल्याए पनि त्यसको कार्यान्वयन नहुँदा समस्या हुने गरेको छ । सरकारले सार्वजनिक गरेको साझा कार्यक्रममा निजी क्षेत्रले राहत महसुस गर्ने अर्थतन्त्रमा जोड, उत्पादनमूलक उद्योगलाई बढावा, स्वदेशी […]

सरकारको साझा न्यूनतम कार्यक्रम पूर्वाग्रही : डा. कँडेल

राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. पुष्पराज कँडेलले सत्तारुढ गठबन्धनले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम देशमा अराजकता सिर्जना गर्नेगरी ल्याएको बताएका छन् । निवर्तमान उपाध्यक्ष डा. कँडेलले तीन तहको सरकार सञ्चालनको सन्दर्भमा देखिएका कमी, कमजोरीलाई स्पष्ट रुपमा पहिचान गरी सम्बन्धित समस्याको समाधान खोज्नुपर्नेमा कार्यक्रमले संघीय सरकारविरुद्ध पूर्वाग्रह राखेको टिप्पणी गरे । प्रदेश सरकार सञ्चानका समस्या […]

संयुक्त सरकारको साझा  न्यूनतम कार्यक्रम सार्वजनिक

सत्तागठबन्धनले सरकारका साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेस, माओवादी र जसपाका शीर्ष नेताको सहमतिपछि आइतबार गठबन्धनले सिंहदरबारमा आयोजित एक समारोहबीच सरकारका साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको हो ।  कोभिड– १९ बाट...

सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक

काठमाडौं। संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको छ। आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रम आयोजना गर्दै सत्ता गठबन्धनका शीर्ष नेताहरूले प्रतिवेदन सार्वजनिक गरेका हुन्। शीर्ष नेताहरूद्वारा सार्वजनिक गरिए लगत्तै सो प्रतिवेदन तयार गर्न गठित कार्यदलका संयोजक पूर्णबहादुर खड्काले वाचन गरेर सुनाएका थिए। कार्यदलले शुक्रबार बुझाएको प्रतिवेदनलाई शीर्ष नेताहरूले बिहान अन्तिम रूप दिएका थिए।

कार्यदलले बुझायो सरकारका साझा न्यूनतम कार्यक्रम, यस्तो छ प्रतिवेदन

सत्तारुढ दलका नेताहरु सहभागी कार्यदलले आज ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम तथा सरकार संचालनको कार्यविधि र आचार संहिता’ बुझाएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका संयोजक पूर्णबहादुर खड्काले शीर्ष नेताहरुलाई साझा...