१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष बास्केटबलतर्फ मगंलबार भएको लिग चरणको खेलबाट नेपाल आर्मी, एपीएफ, बागमती र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रगंशालामा मगंलबार सम्पन्न ‘थ्री अन थ्री’ बास्केटबल प्रतियोगिता अन्तर्गत समूह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई २१–२० स्कोरले हराउँदै सेमिफाइनलको यात्रा तय गर्यो । मंगलबार नै […]