सरकार छोड्न तयार छौं तर संविधान च्यात्न दिँदैनौं: ओली

'हामी बरू सरकार छोड्न तयार छौं तर संविधान च्यात्न दिँदैनौं। लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौं। हामीले लडेर ल्याएको लोकतन्त्रलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन हामी कटिबद्ध छौं,' उनले भने।

सम्बन्धित सामग्री

संविधान र व्यवस्थामाथिको प्रहारविरुद्ध एकतावद्ध भएर अगाडि बढ्न दलहरु तयार

काठमाडौं, २१ कात्तिक । प्रमुख राजनीतिक दलहरु संविधान र व्यवस्थाविरुद्ध भइरहेको प्रहारप्रति एकजुट भएर अगाडि बढ्ने भएका छन् । आज (मंगलबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको १२ बुँदे सम्झौताका पक्षधरको बैठकमा दलहरुले संविधान र व्यवस्था विरुद्ध भइरहेको गतिविधिमा एकजुट भएर अगाडि बढ्ने निष्कर्ष निकालेका हुन् । बैठकबाट बाहिरिँदै गर्दा नेकपा (माओवादी केन्द्र) कि उपाध्यक्ष […]

राष्ट्रको समुन्नतिका लागि उपयुक्त संविधान

राजनीतिक व्यवस्थामा भएको परिवर्तनपश्चात् प्रत्येक मुलुकहरूमा नयाँ संविधान तयार हुन्छ र त्यो संविधानलाई सर्वोत्कृष्ट संविधान भन्दै आउने चलन छ । नेपालमा पनि २००४ सालदेखि २०७२ सालसम्म आइपुग्दा तयार भएका सबै संविधान सर्वोत्कृष्ट रहेको दाबी गरिएको छ । तर, संविधान कहिल्यै पूर्ण हुँदैन । समाजमा भएका परिवर्तन र जनताका चाहनालाई सम्बोधन गर्दै मुलुकको अग्रगामी परिवर्तन एवं […] The post राष्ट्रको समुन्नतिका लागि उपयुक्त संविधान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काजकिस्तानका झन्डै ७७ प्रतिशत जनता संविधान संशोधनको पक्षमा : सर्वेक्षण

काजकिस्तान । काजकिस्तानका झन्डै ७७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा रहेको पाइएको छ । काजकिस्तानकै एक समाचार संस्थाले आइतबार सार्वजनिक गरेको विवरण अनुसार ७६.७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा देखिएका हुन् । त्यसै गरी अरु २३.३ प्रतिशत मतदाता भने संविधान संशोधनको विपक्षमा उभिएको पनि विवरणमा उल्लेख गरिएको छ । मतदानबाट फर्किएकालाई सोधेर तयार पारिएको प्रतिवेदनले […]

भारतमा ७३औं गणतन्त्र दिवसः यसरी तयार भएको थियो संविधान

नयाँ दिल्ली, १२ माघ : आज भारतका लागि ऐतिहासिक दिन हो । भारतले आज ७३औं गणतन्त्र दिवस मनाइरहेको छ । आजकै दिनदेखि भारतको संविधान कार्यान्वयनमा आएको थियो । सन् १९५० देखि हरेक वर्ष विभिन्न सांस्कृतिक र सैन्य तामझामसहित २६ जनवरीमा भारतले गणतन्त्र दिवस मनाउदै आएको छ । भारतले ब्रिटीश सम्राज्यबाट स्वतन्त्रत भएको उपलक्ष्यमा हरेक १५ […]

भारतमा ७३ औं गणतन्त्र दिवसः यसरी तयार भएको थियो संविधान

नयाँ दिल्ली । आज भारतका लागि एतिहासिक दिन हो । भारतले आज ७३ औं गणतन्त्र दिवस मनाइरहेको छ । आजकै दिनदेखि भारतको संविधान कार्यान्वयनमा आएको थियो । सन् १९५० देखि हरेक वर्ष विभिन्न सांस्कृतिक र सैन्य तामझामसहित २६ जनवरीमा भारतले गणतन्त्र दिवस मनाउदै आएको छ । भारतले ब्रिटीश सम्राज्यबाट स्वतन्त्रत भएको उपलक्ष्यमा हरेक १५ अगस्टमा […] The post भारतमा ७३ औं गणतन्त्र दिवसः यसरी तयार भएको थियो संविधान appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतमा आरक्षणको नयाँ प्रावधान : ओबीसीका लागि संविधान संशोधन गर्दै मोदी सरकार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले ओबीसी समुदायको आरक्षणका लागि सोमवार संविधान संशोधन विधेयक लोकसभामा पेश गर्दैछ । ओबीसी समुदायसँग जोडिएको सूची तयार गर्ने अधिकार प्रदेश सरकारलाई समेत दिने गरी संविधान संशोधन हुन लागेको हो । हालै सर्वाेच्च अदालतले ओबीसी समुदायको आरक्षण सूची तयार गर्ने अधिकार केन्द्र सरकारलाई मात्रै रहेको फैसला गरेपछि संविधान संशोधन गर्न लागिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय संविधानमा १२७औं संशोधन गर्दै धारा ३४२ए(३) लागू गरिनेछ । जसअन्तर्गत प्रदेश सरकारको अधिकार थप...

साउदी अरबका युवराज भन्छन्- कुरान नै हाम्रो संविधान हो

बीबीसी। साउदी अरबका युवराज मोहम्मद बिन सलमानले राष्ट्रिय टेलिभिजनमा बोल्दै कुरान नै आफ्नो संविधान भएको बताएका छन्। उनले भने, "मैले पहिला पनि भनेको थिएँ, कुरान नै हाम्रो संविधान हो। कुरान अहिले र सधैंका लागि संविधान हो,।" मानिसको निजी मामिलामा पनि कुरानमा जे उल्लेख छ त्यही लागू हुने उनको भनाइ थियो। हामी "कुरान स्पष्ट ढंगमा पालना गर्न तयार हुनुपर्छ," उनले भने।

केपी प्रवृत्तिविरुद्ध लड्दा जेल जान पनि तयार, मर्न पनि तयार : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, गणतन्त्र, संघीयता नै खतरामा पार्ने गरी देखिएको केपी प्रवृत्तिविरुद्ध लड्दा फेरि जेल जान पनि तयार र मर्न पनि तयार रहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले यतिबेला देशको परिस्थिति जटिल र चुनौतीपूर्ण रहेको बताए । ‘केपी प्रवृत्तिका विरुद्ध १९ पेजको डकुमेन्ट लेख्दै गर्दा जनयुद्धको डकुमेन्ट लेखेको अनुभूति भएको थियो । केपी प्रवृत्तिका विरुद्ध जानीबुझी म फेरि जेल जानु परे पनि ...

संविधान शिरमा बोकेर चुनावमा जान तयार छौं : नेता रिजाल

नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले काँग्रेस संविधान शिरमा बोकेर चुनावमा जान तयार रहेको बताएका छन् । संसद विघटनविरुद्ध शनिबार चितवनमा आयोजित विरोधसभामा नेता रिजालले निर्वाचन संविधान सम्मत हुनुपर्ने बताएका ।'निर्वाचन संविधान सम्मत हुनुपर्छ,' उनले भने, 'हामी संविधान शिरमा बोकेर चुनावमा जान तयार छौं ।' रिजालले आफ्नो पार्टीभित्र रहेको विवादको रिस संविधानको उल्लंघन गरेर पोखेको बताए । 'पार्टी भित्रको रिस संविधानमा फेर्न पाइँदैन,' उनले भने ।प्रधानमन्त्रीले संविधानमा हुँ