विमानको शौचालयमा दुई किलो सुन, सफाइ कर्मचारी सहित पाँच जना पक्राउ

सफाइ कर्मचारी दुवै जनालाई प्रहरीले पक्राउ गर्‍यो। सोधपुछ गर्दा सुन ल्याउने काममा थप तीन जना संलग्न रहेको पाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) हिमालयकुमार श्रेष्ठले जानकारी दिए।...

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।