बाबुराम भट्टराईसहित ९ जनालाई जसपाले गर्‍यो कारबाही, अशोक राई संघीय परिषद् अध्यक्ष

वीरगंजः जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईसहित ९ जना कारबाही गरेको छ। यादव पक्षको केन्द्रीय समिति बैठकले भटटराईसहित महेन्द्र राय यादव, हिसिला यमी, दुर्गा शेर्पा, प्रशान्त सिंह, गंगा श्रेष्ठ, रमेश यादव, दानबहादुर चौधरी र भक्तबहादुर शाहलाइ कारबाही गरेको हो। भट्टराईलाई कारबाहीपछि संघीय…

सम्बन्धित सामग्री

उपेन्द्र दाहिना नहुँदा रोकिए अशोक राई

१३ पुस, काठमाडौं। ४ मंसिरको चुनावमा अध्यक्ष उपेन्द्र यादव सप्तरी-२ बाट पराजित भएपछि धेरैको अनुमान थियो, जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेता संघीय परिषद् अध्यक्ष अशोक राई बन्नेछन् । किनकि जसपाबाट चुनाव जित्ने नेताहरुमध्ये सुनसरी–१ बाट निर्वाचित राई नै सबैभन्दा वरिष्ठ थिए । तर बुधबार बारा–२ बाट जितेका रामसहाय यादव निर्विरोध दलको नेता […]

बालकोट बैठकबाट बाहिरीए अशोक राई

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट बैठकमा सहभागी रहेका जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई बैठक छोडेर बाहिरीएका छन।्...

पार्टीमा छलफल गर्छु भन्दै चार दलको बैठकबाट बाहिरिए अशोक राई

काठमाडौँ- जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकाेटमा जारी चार दलको छलफलबाट बाहिरिएका छन्। राईले आफ्नो पार्टीमा छलफल गर्ने भन्दै चार दलको बैठकबाट बाहिरिएका हुन्। राईले बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नै पार्टीमा छलफल गर्न हिँडेको बताए। उनले भने, ‘हाम्रो संसदीय दलको नेता पनि नछानिएकाले पार्टीमा छलफल गर्नुपर्छ।’ […]

महिनामा एक दिन भएपनि निर्वाचन क्षेत्र आउछुँ: अशोक राई

सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित भएका जनता समाजवादी पार्टीका नेता अशोक राई आफु काठमाण्डौंमा मात्र नबस्ने बताएका छन्।...

एमालेको सहयोगमा २८ वर्षपछि प्रत्यक्ष चुनाव जितेका अशोक राई

२८ वर्षको बीचमा ३ वटा प्रत्यक्ष निर्वाचनमा पराजय भोगेका अशोक राई उर्फ ‘नीलकण्ठ’ एमालेको सहयोगमा सांसद बनेका छन् ।

अशोक राई भन्छन् : स्पाइरल वेबले धरान आइपुगेको छु, कन्फिडेन्स राम्रै छ

९ कात्तिक, धरान । जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद् अध्यक्ष अशोक राई यसपटक पनि सुनसरी-१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । २०७४ मा पनि राई यही क्षेत्रबाट उम्मेदवार थिए । तर त्यसबेला उनी नेकपा एमालेविरुद्ध नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेदवार थिए । यसपटक भने उनको गठबन्धन फेरिएको छ । सत्ता गठबन्धनबाट जसपा अलग […]

अशोक राई उपेन्द्रसँगै रहने

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई उपेन्द्र यादवसँगै रहने भएका छन् । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टी छाडेपनि अशोक पक्ष उपेन्द्रसँगै रहने अशोक निकट एक नेताले बताए ।‘अशोक सर उपेन्द्रसँगै रहनुहुन्छ । बाबुराम सर तत्कालिन नयाँ शक्तिको टिम लिएर जानुहुन्छ’ ति नेताले भने,‘नयाँ शक्ति बाहेक तत्कालिन संघीय समाजवादी फोरमको सिंगो टिम जसपामै रहन्छ ।’ जसपाबाट बाबुराम निस्किएपछि आफ्नो नेतृत्वमा पार्टी गठन गर्ने भएका छन् । त्यसपछि मात्रै कुन पार्टीमा जाने भन्ने विषय

जसपा मुख्यालयमा उपेन्द्र, बाबुराम र अशोक राई

काठमाडौं, २४ चैत्र । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई पार्टी मुख्यालयमा । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेतात्रय रणनीति बनाउनको लागि छलफलमा जुटेका हुन् । तस्विर : डा. बाबुराम भट्टराईको फेशबुक

कराउँदा नसुनेपछि म एमाले छाडेर हिँडेको हुँ : अशोक राई (भिडियो)

नेकपा एमालेका पूर्व उपाध्यक्ष अशोक राई अहिले जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता हुन् । मिडिया एवं सार्वजनिक कार्यक्रमहरूमा बाक्लै नदेखिने उनी मंगलबार नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा अतिथि वक्ताका रूपमा निम्त्याइएका थिए ।पहिचानवादी आन्दोलन किन अगाडि बढ्न सकेन भन्ने विषयमा आदिवासी जनजाति महासङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जसपाका वरिष्ठ नेता एवं पूर्वएमाले उपाध्यक्ष राईले आफ्नो विचार प्रस्तुत गरे ।अशोक राईको विचार सुन्नुभन्दा पहिले राजनीतिक विश्लेषक कृष्ण हाथेछुले अशोक राई