प्रधानमन्त्रीले ६ महिनाको बच्चालाई केक खुवाएर मनाए जन्मदिन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाहरुसँग जन्मदिन मनाएका छन्। नक्सालस्थित बालमन्दिर पुगेर प्रधानमन्त्री ओलीले मंगलवार बालबालिकाहरुसँग जन्मदिन मनाएका हुन्। ७० वर्ष पुगेका ओलीले ६ महिनाको बच्चालाई केक खुवाएर जन्मदिन मनाएका थिए। यसअघि ओलीले बालुवाटारमा परिवारसँग जन्मदिन मनाए। जन्मदिन मनाउने क्रममा श्रीमती राधिका शाक्यको परिवारले ओलीलाई नेवारी परम्परा अनुसार