देशले पहिलो मुख्यमन्त्री महिला पाउने अवसर यसरी गुमायो

टिप्पणी २६ माघ, काठमाडौं । अष्टलक्ष्मी शाक्यले प्रदेश ३ को एमाले संसदीय दलको नेतामा चुनाव हारेसँगै संघीयताको अभ्यास गर्दैगर्दा पहिलो महिला मुख्यमन्त्री पाउने अवसर गुमाएको छ । सात प्रदेशमध्ये मुख्यमन्त्रीको एकमात्र दाबेदार थिइन् अष्टलक्ष्मी । प्रदेशसभामा चुनाव लडेका र जितेका सबै पार्टीका महिलामध्ये राजनीतिक इतिहास र पदीय जिम्मेवारीका हिसाबले सबैभन्दा सिनियर महिला …

सम्बन्धित सामग्री

तीन सय नेपाली नर्सलाई कुवेतमा अवसर, १ लाख ५० हजारसम्म तलब

कुवेतको सिटी ग्रुप कम्पनीले बिएस्सी र पिसिएल नर्सका लागि रोजगारीको अवसर खुलाएको हो। सो कम्पनीले २६० जना महिला र ४० जना पुरुष नर्सका लागि रोजगारीको अवसर खुलाएको हो। बिएस्सी गरेका पुरुष २० र महिला १३० जना र पिसिएल तर्फ पुरुष २० र महिला १३० जनाका लागि रोजगार खुलाएको हो।

भारतको लिगले रेखालाई दिएको अवसर

१३ असार, काठमाडौं । महिला फुटबलको घरेलु संरचना कमजोर बन्दा खेलाडीको अवसर, अनुभव र एक्स्पोजरमा कमी भइरहेको छ । यसले महिला फुटबलको विकासमै असर पारेको छ । दक्षिण एसियाली बजारमा आफूलाई विस्तार गरिरहेका नेपाली महिला फुटबलरहरूले हालै भारतीय महिला लिगमा आफ्नो स्तर प्रस्तुत गरे । विभागीय टिम एपीएफ हुँदै रेखा पौडेल चार वर्षदेखि नेपाल पुलिस […]

विश्वकपमा महिला रेफ्रीलाई अवसर दिन माग

जापानकी योसुमी यामासितासहित तीन महिला रेफ्री कतार विश्वकपका लागि छनोट भएका ३६ रेफ्रीभित्र पर्न सफल भएका थिए। यामासिताले कुनै खेल खेलाउने अवसर त पाइनन् तर उनले समूहचरणको ६ खेलमा फोर्थ अफिसियलको भूमिका निर्वाह गरिन्।...

नेपाललाई यू–१९ महिला क्रिकेट विश्वकप आयोजना गर्ने अवसर

नेपालले महिला क्रिकेटतर्फ ठूलो प्रतियोगिता आयोजना गर्ने ऐतिहासिक अवसर पाएको छ । आइसिसीले नेपाललाई बंगलादेशसँग मिलेर सन् २०२७ को अन्डर–१९ महिला टी–२० विश्वकप आयोजना गर्ने अवसर पाएको छ । नेपालले पहिलोपटक...

नेपाल बंगलादेश महिला साफ फाइनल: ‘उपविजेता’ छवि तोड्ने अवसर

काठमाडाैँ – महिला साफ च्याम्पियनसिप ४ फाइनल अनि सबैमा पराजय, नेपाली राष्ट्रिय महिला टिमको साफ महिला च्याम्पियनसिपको यो तितो विगत हो। तर अब पाँचौ पटक ‘उपविजेता’ को सदाबहार छविलाई तोड्ने अवसर सोमबार साँझ दशरथ रंगशालामा जुर्ने छ। जहाँ पुरानो र निरन्तरको फाइनल प्रतिद्वन्द्वी भारत नेपालविरुद्धकाे फाइनलमा छैन। यद्यपि, परिस्कृत बंगलादेश नेपाली टिमका लागि तगारो बन्ने […]

साफ महिला च्याम्पियनसिप : नेपाललाई इतिहास रच्ने अवसर

साफ महिला च्याम्पियनसिपमा पटकपटक उपविजेतामा सीमित बन्दै आएको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यसपटक उपाधिका लागि घरेलु दर्शकको साथ र समर्थनमा प्रतियोगिता खेल्ने अवसर जुरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भोलिदेखि सुरु हुने उक्त च्याम्पियनसिपमा नेपाली टोलीलाई घरेलु दर्शकको भरपुर साथ हुनेछ ।दक्षिण एशियाली राष्ट्रले भाग लिने महिला साफ च्याम्पियनसिपमा नेपाली महिला टोलीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । सन् २०१० देखि दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले उक्त च्याम्पियनसिप सुरु गरेको हो

पर्यटन क्षेत्रका महिला श्रमिकलाई अल्पकालीन रोजगारीको अवसर

२५ कात्तिक, काठमाडौं । पर्यटन क्षेत्रमा काम गर्ने महिला श्रमिकलाई लक्षित गरी अल्पकालीन रोजगारीको अवसर खुलेको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले संयुक्त रुपमा सञ्चालन गरेको जिविकोपार्जन पुनरोत्थानका लागि दीगो पर्यटन परियोजनाले महिला श्रमिकलाई लक्षित गरी रोजगारी सिर्जनाको कार्यक्रम सञ्चालन गर्न लागेको हो । पर्यटकीय क्षेत्रको सरसफाइ, पैदल मार्गमा रहेका पुल–पुलेसाको […]

एसियन कप छनोट नेपालका लागि अवसर : प्रशिक्षक फिलिप्स

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसियन कपको छनोट नेपाली टिमका लागि राम्रो अवसर रहेको बताएका छन् । प्रतियोगिताअघि बिहीबार उज्वेकिस्तानमा भएको पत्रकार सम्मेलनमा प्रशिक्षक फिलिप्सले खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर रहेको बताउँदै राम्रो प्रदर्शन गर्ने विश्वास रहेको बताए । ‘नेपाली महिला फुटबलको लागि यो एउटा अवसर हो । […]

महामारीमा रोजगारीको अवसर गुमाउने सबैभन्दा बढी महिला

काठमाडौं। राष्ट्रसंघीय समितिकी निर्वाचित सदस्य बन्दना राणाले कोभिडका कारण रोजगारी गुमाउनेमा सबैभन्दा बढी महिला रहेको बताएकी छन्। उनले नेपाल उद्योग परिसंघको अन्तरक्रियामा बोल्दै रोजगारीको अवसर गुमाउनेमध्ये ७० प्रतिशत महिलाहरू रहेको बताएकी हुन्। यस्तै कोभिडविरुद्ध खटिने जनशक्तिमा महिलाको संख्या धेरै भएपनि नेतृत्वदायी भूमिकामा उनीहरूको प्रतिनिधित्व कमजोर छ।

महामारीमा रोजगारीको अवसर गुमाउने सबैभन्दा बढी महिला

काठमाडौं। राष्ट्रसंघीय समितिकी निर्वाचित सदस्य बन्दना राणाले कोभिडका कारण रोजगारी गुमाउनेमा सबैभन्दा बढी महिला रहेको बताएकी छन्। उनले नेपाल उद्योग परिसंघको अन्तरक्रियामा बोल्दै रोजगारीको अवसर गुमाउनेमध्ये ७० प्रतिशत महिलाहरू रहेको बताएकी हुन्। यस्तै कोभिडविरुद्ध खटिने जनशक्तिमा महिलाको संख्या धेरै भएपनि नेतृत्वदायी भूमिकामा उनीहरूको प्रतिनिधित्व कमजोर छ।