महामारीमा रोजगारीको अवसर गुमाउने सबैभन्दा बढी महिला

काठमाडौं। राष्ट्रसंघीय समितिकी निर्वाचित सदस्य बन्दना राणाले कोभिडका कारण रोजगारी गुमाउनेमा सबैभन्दा बढी महिला रहेको बताएकी छन्। उनले नेपाल उद्योग परिसंघको अन्तरक्रियामा बोल्दै रोजगारीको अवसर गुमाउनेमध्ये ७० प्रतिशत महिलाहरू रहेको बताएकी हुन्। यस्तै कोभिडविरुद्ध खटिने जनशक्तिमा महिलाको संख्या धेरै भएपनि नेतृत्वदायी भूमिकामा उनीहरूको प्रतिनिधित्व कमजोर छ।

सम्बन्धित सामग्री

तीन सय नेपाली नर्सलाई कुवेतमा अवसर, १ लाख ५० हजारसम्म तलब

कुवेतको सिटी ग्रुप कम्पनीले बिएस्सी र पिसिएल नर्सका लागि रोजगारीको अवसर खुलाएको हो। सो कम्पनीले २६० जना महिला र ४० जना पुरुष नर्सका लागि रोजगारीको अवसर खुलाएको हो। बिएस्सी गरेका पुरुष २० र महिला १३० जना र पिसिएल तर्फ पुरुष २० र महिला १३० जनाका लागि रोजगार खुलाएको हो।

राष्ट्र बैंकमा ३० जनाका लागि रोजगारीको अवसर

१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले करार मार्फत पदपूर्ति गर्नेगरी ३० जना कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सुरक्षातर्फ र टक्सार माहाशाखाका लागि प्राविधिक तर्फका कर्मचारी माग गरेको हो । राष्ट्र बैंकले सुरक्षातर्फ २ जना रक्षक केन्द्रीय कार्यालय र प्रदेशस्थित कार्यालयकका लागि १० जना महिला सिपाहीसहित १ जना कर्मचारी माग गरेको हो । […]

जापानको सरकारी सेवामा पहिलो पुस्ताकी महिला

जापानको निजामती सेवामा प्रवेश गर्ने पहिलो पुस्ताका महिला हुन् यासुको गोतोह । गोतोह सन् १९८० मा टोकियो विश्वविद्यालयबाट कानूनको डिग्री लिएर हालको भूमि, पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयको पूर्ववर्ती तत्कालीन यातायात मन्त्रालयमा प्रवेश गरेकी थिइन्। समान रोजगारीको अवसर लागू हुनुभन्दा पाँच वर्षअघि नै उनी सरकारी सेवामा आबद्ध भएर मन्त्रालयद्वारा नियुक्त हुने पहिलो महिला कर्मचारी पनि …

विदेशमा रोजगारीको प्रलोभनले बन्धक बन्छन् नेपाली महिला

काठमाडौं : देशभित्र रोजगारीको अवसर नपाएकी सर्लाही घर भएकी शर्मिला विक रोजगारीको खोजीमा थिइन्। स्वदेशमा कामको खोजी गर्दै भौँतारिएको विक रोजीरोटीका लागि विदेश जाने सोच बनाइन्। वैदेशिक रोजगारीमा जानका लागि तयार भएकी विकलाई जीवन विश्वकर्माले कुवेत पुर्‍याए।सिन्धुली घर भएका जीवन विश्वकर्माले राम्रो कमाइ हुने प्रलोभनमा पारी भरत, दुबईको बाटो हुँदै कुवेत पुर्‍याइएका थिए। घरेलु कामदारको रुपमा काम गर्न विदेशिए की विकले भनेजस्तो काम पाउन त परको कुरा दुई छाक खान समेत पाएकी छैनन्।

नेपाली सेनामा रोजगारीको अवसर, ४ हजार सैन्यको आवश्यकता

चैत  १७, काठमाडौं । नेपाली सेनाले सैन्य पदका लागि आवेदन आह्वान गरेको छ । १८  वर्षदेखि २२ वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिनसक्ने छन् ।  नेपाली सेनाले बिहीवारबाट वैशाख १६ गतेसम्म आवेदन दिन सकिने बताएको छ । खुला तथा समावेशीसहित ४ हजार सैन्य पदका लागि भर्ना खोलिएको हो । खुलातर्फ २ हजार ९८, कर्तब्य पालनाका क्रममा ज्यान गुमाएका नेपाली सेनाका सन्ततीका लागि ११०, महिला ३५८, आदीबासी जनजातीतर्फ ५७२, मधेसी ५०५, दलित २७२ र पिछडिएको क्षेत्रबाट ८५ जनासहित जम्मा ४ हजार पदका लागि आवेदन आह्वान गरिएको हो ।  नेपाली सेनाको विभिन्न जिल्लास्थित ब्यारेक तथा गणबाट आवेदन  दिन सकिनेछ ।

लोक सेवाले खुलायो ३०० जना नर्सका लागि रोजगारीको अवसर

आयोगले खुला तर्फ १६५, महिला तर्फ ४५, आदिवासी/जनजाती तर्फ ३६, मधेसी तर्फ २९, दलित तर्फ १३, अपाङ्ग तर्फ ७ र पिछडिएको क्षेत्रतर्फ ५ गरी तीन सय जनाका लागि विज्ञापन खुलाएको हो।

३० महिला रेल चालकको जागिरका लागि साउदीमा २८ हजारले दिए आवेदन

काठमाडाैं । साउदी अरबमा हालै ३० महिला रेल चालकका लागि रोजगारीको अवसर खुलेको थियो । तर आश्चर्यजनक यसले २८ हजार आवेदकहरुलाई आकर्षित गरिसकेको छ । महिला स्वतन्त्रता र रोजगारी सम्बन्धी पछिल्लो समय साउदीले नियमहरु खुकुलो बनाइरहँदा यस्ता मागहरु पनि देखा पर्न थालेका हुन् ।  स्पेनी रेलवे सञ्चालक रेनफेका अनुसार उमेदवारहरुको सङ्ख्या...

साउदीमा ३० महिला रेल चालकको जागिरका लागि २८ हजारले दिए आवेदन

काठमाडौं । साउदी अरबमा हालै ३० महिला रेल चालकका लागि रोजगारीको अवसर खुलेको थियो । तर आश्चर्यजनक यसले २८ हजार आवेदकहरुलाई आकर्षित गरिसकेको छ । महिला स्वतन्त्रता र रोजगारी सम्बन्धी पछिल्लो समय साउदीले नियमहरु खुकुलो बनाइरहँदा यस्ता मागहरु पनि देखा पर्न थालेका हुन् ।  यो पद खुलाउने स्पेनी रेलवे सञ्चालक रेनफेका...

पर्यटन क्षेत्रका महिला श्रमिकलाई अल्पकालीन रोजगारीको अवसर

२५ कात्तिक, काठमाडौं । पर्यटन क्षेत्रमा काम गर्ने महिला श्रमिकलाई लक्षित गरी अल्पकालीन रोजगारीको अवसर खुलेको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले संयुक्त रुपमा सञ्चालन गरेको जिविकोपार्जन पुनरोत्थानका लागि दीगो पर्यटन परियोजनाले महिला श्रमिकलाई लक्षित गरी रोजगारी सिर्जनाको कार्यक्रम सञ्चालन गर्न लागेको हो । पर्यटकीय क्षेत्रको सरसफाइ, पैदल मार्गमा रहेका पुल–पुलेसाको […]

महामारीमा रोजगारीको अवसर गुमाउने सबैभन्दा बढी महिला

काठमाडौं। राष्ट्रसंघीय समितिकी निर्वाचित सदस्य बन्दना राणाले कोभिडका कारण रोजगारी गुमाउनेमा सबैभन्दा बढी महिला रहेको बताएकी छन्। उनले नेपाल उद्योग परिसंघको अन्तरक्रियामा बोल्दै रोजगारीको अवसर गुमाउनेमध्ये ७० प्रतिशत महिलाहरू रहेको बताएकी हुन्। यस्तै कोभिडविरुद्ध खटिने जनशक्तिमा महिलाको संख्या धेरै भएपनि नेतृत्वदायी भूमिकामा उनीहरूको प्रतिनिधित्व कमजोर छ।