तीन सय नेपाली नर्सलाई कुवेतमा अवसर, १ लाख ५० हजारसम्म तलब

कुवेतको सिटी ग्रुप कम्पनीले बिएस्सी र पिसिएल नर्सका लागि रोजगारीको अवसर खुलाएको हो। सो कम्पनीले २६० जना महिला र ४० जना पुरुष नर्सका लागि रोजगारीको अवसर खुलाएको हो। बिएस्सी गरेका पुरुष २० र महिला १३० जना र पिसिएल तर्फ पुरुष २० र महिला १३० जनाका लागि रोजगार खुलाएको हो।

सम्बन्धित सामग्री

फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको १ लाख ५० हजार किक्ता शेयर चैत १३ गतेदेखि वित्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यी शेयर खरीदका लागि चैत १५ गतेसम्म अवोदन दिनुपर्ने जानकारी कम्पनीले दिएको छ । यी शेयरको मूल्य प्रतिकित्ता ३०० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म शेयर खरीद माग गर्नुपर्नेछ । यी शेयर विक्री प्रबन्धमा मृुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपक्र चैत १६ गते विहान १० बजे खोलिने कार्यत्रम समेत तय भैसकेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

बैतडीमा १ लाख ५० हजार मतदाता

बैतडी : आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बैतडीमा १ लाख ५० हजारभन्दा बढीले मतदान गर्ने भएका छन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधवप्रसाद फुँयालका अनुसार १ लाख ५० हजार १५६ जना मतदाता रहेका छन्।गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा बैतडीमा १ लाख ४८ हजार ६०६ मतदाता रहेका थिए। त्यसपश्चात गएको असार १ गते शुरु भएको फोटोसहितको मतदाता नामावलीमा अन्य मतदाता थपिएका हुन्।जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय हाटमा गरी ३ स्थानमा नामा

फ्रान्कलिनको एउटा गल्तीले एनएफटीमा गुम्यो १ लाख ५० हजार डलर

एनएफटीका पावर प्लेयर तथा बोर्ड आप एनएफटीका मालिकले झुक्किएर रमाइलोका लागि बनाइएको लिलामीमा १ लाख ५० हजार डलर हारेका छन् । एनएफटीमा ठूलो लगानीकर्ता फ्रान्कलिन काल्डवेलले यत्तिकै रमाइलोको लागि बनाइएको लिलामीमा १ लाख ५० हजार डलर हारेका हुन् । काल्डवेल बोर्ड आप याच क्लबमा ५७ ओटा डिजिटल आर्ट एनएफटीका मालिक पनि हुन् । उनले झुक्किएर इथेरियम नेम सिस्टम भन्ने डोमेनमा सय इथेरियम...

सनराइज बैंकद्वारा अटिज्मसम्बन्धी संस्थालाई १ लाख ५० हजार सहयोग

सनराइज बैंकले जडीबुटी नरेफाँटमा अवस्थित अटिज्म भएका बालबालिकाका लागि सञ्चालित गैरनाफामूलक संस्था ‘विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र’लाई सहयोग गरेको छ । बैंकले सो संस्थालाई १ लाख ५० हजार नगद सहयोग गरेको हो ।

मालपोत प्रमुख १ लाख ५० हजार घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ताप्लेजुङ मालपोत कार्यालयका प्रमुख लेखा पनेरू महतलाई १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियारको टोलीले उनलाई आइतबार बिहान घुस रकमसहित नियन्त्रणमा लिएको हो । ताप्लेजुङ फुङलिङ नगरपालिका–४ कोप्चेबाट नियन्त्रणमा लिइएकी मालपोत प्रमुख महतले सेवाग्राहीसँग जग्गा नामसारी गर्न घुस लिएको अख्तियारले जनाएको छ । नायब […] The post मालपोत प्रमुख १ लाख ५० हजार घुससहित पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

१ लाख ५० हजार रुपैयाँ घुससहित ताप्लेजुङका मालपोत अधिकृत पक्राउ

१ लाख ५० हजार रुपैयाँ घुससहित ताप्लेजुङबाट मालपोत अधिकृतलाई अख्तियारले पक्राउ गरेको छ । कार्यालय प्रमुख समेत रहेकी अधिकृत लेखा पनेरू महतले जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग माग गरेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई एक लाख पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।  उनी रकमसहित फुङलिङ नगरपालिका वडा नम्बर ४ स्थित कोप्चेबाट आइतबार पक्राउ परेको अख्तियार प्रवक्ता श्याम प्रसाद भण्ड

कांग्रेस महाधिवेशन : हालसम्म सबै तहमा गरी १ लाख ५० हजार पदको आयो परिणाम

काठमाडौं : नेपाली कांग्रेसलाई अहिले महाधिवेशनको चटारो छ। आज देशभर कांग्रेसको प्रदेश अधिवेशन भइरहेको छ। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र संस्थापन इतर समुह नेतृत्वका लागि भिडिरहेका छन्। कांग्रेस सुचना तथा प्रविधि विभागको अनुसार हालसम्म वडादेखि जिल्लासम्म भएका अधिवेशन र विभिन्न प्रतिनिधिहरु गरि १ लाख ५० हजार पदको परिणाम…

सनराइज बैंकले बालमन्दिरलाई गर्‍यो १ लाख ५० हजार नगद सहयोग

सनराइज बैंकले  बालमन्दिरलाई १ लाख ५० हजार आर्थिक सहयोग गरेकाे छ । बैंकले १४औँ वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो ।

१ लाख ५० हजार घुससहित समातिए सव–इन्जिनियर

१ लाख ५० हजार घुससहित सव–इन्जिनियर सुरेन्द्र अधिकारी पक्राउ गरेका छन् । तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भएका उनले आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत घुस माग गरिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले अधिकारीलाई सो घुस रकमसहित पक्राउ गरेको हो । उनलाई रकम लिइसकेको अवस्थामा भानु नगरपालिका वडा नम्बर २, बाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जारी गरे