प्रचण्ड-ओली भेटघाट तीव्र

काठमाडौं । नयाँ समीकरण गरेर सरकार गठन गरेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट तीव्र बनाएका छन् । मन्त्रिपरिषद् विस्तार र राज्यशक्तिको बाँडफाँटका विषयलाई लिएर गठबन्धनका सहयात्री दुई नेताहरुबीच दैनिक भेटघाट हुने गरेको हो । प्रधानमन्त्री ‘प्रचण्ड’ ले विश्वासको मत लिनासाथ मन्त्री मण्डल […]

सम्बन्धित सामग्री

ओली– दाहालबीच बालुवाटार बाहिर गोप्य भेटघाट

प्रधानमन्त्री पुष्पकमल दाहालले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गोप्य भेटघाट गरेका छन्। प्रधानमन्त्री निवासभन्दा बाहिर उनीहरुबीच भेटघाट भएको बालुवाटार स्रोतले जनाएको छ।...

ओली– दाहालबीच बालुवाटार बाहिर गोप्य भेटघाट

प्रधानमन्त्री पुष्पकमल दाहालले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गोप्य भेटघाट गरेका छन्। प्रधानमन्त्री निवासभन्दा बाहिर उनीहरुबीच भेटघाट भएको बालुवाटार स्रोतले जनाएको छ।...

हुलास आल्मुनियमको फेब्रिकेटरहरूबीच भेटघाट

हुलास आल्मुनियमले सोमबार फेब्रिकेटरहरूबीच सचेतनामूलक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

ओली र भट्टराईबीच बालकोटमा भेटघाट

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटघाट भएको छ । अध्यक्षद्वय ओली र भट्टराईबीच सोमबार ओली निवास बालकोटमा भेटघाट भएको हो । भेटवार्तामा उनीहरुबीच मुलुकको

प्रधानमन्त्री देउवा र नेकपाका प्रवक्ताबीच भेटघाट

प्रधानमन्त्री शेरबहादुर देउवा र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटघाट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान देउवा र विश्वकर्माबीच भेटघाट भएको हो । आसन्न मङसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावलाई लक्षित गरी भेटघाट भएको हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘प्रधानमन्त्री ज्यू र उहाँ (विश्वकर्मा) बीच मात्रै भेटघाट भयो । चुनावलाई शान्तिपूर्ण रुपमा पुरा गर्नुपर्छ भन्ने विषयमा छलफल भएको हुनसक्छ’ उक्त स्रोत

जुम्ला कारागारमा भेटघाट बन्द

कोरोना संक्रमण बढेसँगै जुम्लाको कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कारागारमा  प्रशासनले कोरोना सर्न सक्ने भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको हो ।कारागारका जेलर विष्णुबहादुर महतका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भएकाले बन्द गरिएका हो । उनले भने, ‘कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार प्रत्यक्ष भेटघाट बन्द गरिएको हो । कारागार घेराबारदेखि बाहिर कम्तिमा १५ मिटर टाढाबाट मात्रै आफन्तहरूले भेटघाट र कुराकानी गर्न सक्ने छन् ।’ यस्तै स्थ

जुम्ला कारागारमा भेटघाट बन्द

जुम्ला–कोरोना संक्रमण बढेसँगै जुम्लाको कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कारागारमा प्रशासनले कोरोना सर्न सक्ने भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको हो । कारागारका जेलर विष्णुबहादुर महतका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भएकाले बन्द गरिएका हो । उनले भने, ‘कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार प्रत्यक्ष भेटघाट बन्द गरिएको हो । कारागार घेराबारदेखि बाहिर […]

व्यवसायी र स्वास्थ्यमन्त्रीबीच भेटघाट

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसंख्यामन्त्रीसँग भेटघाट गरेको छ। महासंघको प्रतिनिधिमण्डलले मन्त्री शेरबहादुर तामाङसँग आज भेटघाट गरेको हो। यसक्रममा उद्योगी÷व्यवसायीले निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कोभिड–१९ विरुद्धको खोप अभियान चलाउन माग गरेको छ।

डोटीका कारागारमा रहेका कैदी बन्दीसँगको भेटघाट बन्द

डोटीका कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कोरोना सङ्क्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको कारागार प्रशासनले जनाएको छ । कैदीका आफन्तसँगको भेटघाटबाट कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने र जोखिम हुने भन्दै भेटघाट बन्द गरिएको कार्यालयका लालबहादुर बोगटीले बताए । उनले भने, “जिल्लामा कोरोना सङ्क्रमित दैनिक बढ्दै गइरहेका छन्, कैदीका आफन्त पनि भेटघाटमा आउने भएकाले कारागारमा पनि कोरोना सर्नसक्ने हुँदा सहज परिस्थिति नहुँदासम्म हाम

कारागारमा कैदीबन्दी भेटघाट बन्द

तनहुँ। नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम बढेपछि तनहुँ जिल्ला कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ । कारागार प्रशासनले गत वर्ष पनि कोरोना संक्रमण उच्च हुँदा केही समयलाई कैदीबन्दी भेटघाट बन्द गरेको थियो । कोरोना जोखिम कम हुँदै गएपछि कैदीबन्दी भेटघाट खुल्ला गरिएकामा हाल जोखिम तीव्र गतिमा बढेकाले भेटघाटलाई पूर्ण रूपमा बन्द गरिएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए ।