प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटरमा सुरू भएको छ। पछिल्लो राजनीतिक घटनाक्रम र संसद गतिरोध अन्त्य गर्न भन्दै छलफलका लागि देउवाले बैठक बोलाएका हुन्।
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसद सचिवालय, सिंहदरबारमा बसेको बैठकमा एमाले भने सहभागी छैन । एमालेले यसअघि पनि सभामुखले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्दै आएको थियो । आजको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ […]
The post सिंहदरबारमा सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं–सभामुख अग्निप्रसाद सापकोटा आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसद सचिवालय, सिंहदरबारमा बसेको बैठकमा एमाले भने सहभागी छैन । एमालेले यसअघि पनि सभामुखले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्दै आएको थियो । आजको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ । आफूले […]
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। सोमबार दिउँसो २ बजे बैठक बोलाइएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि छलफलका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन्। यसअघि पनि सभामुख र प्रधानमन्त्री शेरबहादुर देउवाले पटक-पटक आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले अनुपस्थित हुँदै आएको छ। भोलिका लागि सभामुखले बोलाएको बैठकमा पनि
स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि बोलाइएका सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित रहँदै आएको थियो ।शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वदलीय बैठक बोलाउनुअघि काँग्रेस सभापति समेत रहेका देउवाले शुक्रबार साँझ पार्
न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा जारी भएको छ । सत्ता गठबन्धनको बैठक सकिए लगत्तै सर्वदलीय बैठक सुरु भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । संसद् अवरोध र एमसिसीलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भए पनि संसदमा रहेका अन्य […]
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित रहेकाे छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी सहभागी छन् ।
प्रधानमन्त्री देउवाले संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाउनुभएको हो । एमालेले कारबाही गरेका व्यक्ति समेटेर दर्ता भएको द...
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक शुरू भएको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन् ।
एमाले भने सहभागी छैन ।
प्रधानमन्त्रीले संसदमा भइरहेको अवरोध अन्त्य गर्न र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे छलफलका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्यका लागि बोलाए सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाहेक संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षनेता...
संसद्मा २३ दिनदेखि जारी अवरोध हटाउने प्रयास स्वरूप प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दललाई सर्वदलीय बैठकमा बोलाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी छैन ।
सर्वदलीय बैठकअघि प्रधानमन्त्रीले कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न पठाएका थिए ।
माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न पार्टीले गरेको सिफारिश कार्यान्वयन नगरेक...