नेपाली बास्केटबल टोली माल्दिभ्ससँग पराजित

काठमाडौं: साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ। माल्दिभ्सको मालेमा गए राति भएको उद्घाटन खेलमा घरेलु टोली माल्दिभ्ससँग नेपाल ५१–४७ ले पराजित भएको हो। अघिल्लो संस्करणको खेलमा भने नेपालले माल्दिभ्सलाई ७७–३६ ले हराएको थियो। प्रतियोगितामा आयोजक माल्दिभ्ससहित नेपाल, श्रीलङ्का र भुटान सहभगी छन्। नेपालले आफ्नो दोस्रो खेल यही…

सम्बन्धित सामग्री

ग्रिनल्यान्ड बास्केटबल आजदेखि

ग्रिनल्यान्ड माविको आयोजनामा १७औं क्विक्स–ग्रिनल्यान्ड अन्तरवद्यालय बास्केटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ।...

ग्रिनल्यान्ड बास्केटबल आजदेखि

ग्रिनल्यान्ड माविको आयोजनामा १७औं क्विक्स–ग्रिनल्यान्ड अन्तरवद्यालय बास्केटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ।...

बास्केटबल टोलीको बिदाइ

माल्दिभ्समा हुने फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप सहभागी हुने नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीलाई आइतबार बिदाइ गरिएको छ।...

बास्केटबल टोलीको बिदाइ

माल्दिभ्समा हुने फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप सहभागी हुने नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीलाई आइतबार बिदाइ गरिएको छ।...

रेडिअन्ट बास्केटबल सोमबारदेखि

आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ।

विराटनगर बास्केटबल एकेडेमीले बास्केटबल र पौडी प्रतियोगिता आयोजना गर्ने

मोरङ – विराटनगर बास्केटबल एकेडेमीले प्रदेशस्तरीय थ्री बाई थ्री बास्केटबल तथा पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ। विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा एकेडेमीका अध्यक्ष सरोज लम्सालले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै असार १७ गते बास्केटबल र असार २४ गते पौडी प्रतियोगिता हुने जानकारी दिए। एक–एक दिनका लागि हुने प्रतियोगितामा मोरङ, झापा र सुनसरीका […]

अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि

पाँचौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ।

बास्केटबल लिग जेठमा

महिला तथा पुरुष सहभागी नेपाल बास्केटबल लिग (एनबीएल) आगामी जेठ पहिलो साताबाट सुरु हुने भएको छ । आयोजक नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले  आइतबार पत्रकार सम्मेलनमार्फत  पुरुष बास्केटबल ७ जेठदेखि र महिला लिग १८ जेठदेखि सुरु हुने जनाएको हो ।दुई महिना चल्ने प्रतियोगिताको दुवै विधाका प्लेअफ चरणका खेलहरू ३२ असारदेखि सुरु हुने र फाइनल खेल ७ साउनमा हुनेछ ।लिगमा पुरुष र महिलातर्फ समान सात टोलीको सहभागिता हुनेछ । यद्यपि, हाल पुरुषतर्फ ६ र महिलातर्फ ४ क्लबको टुङ्गो लागेको छ । बाँकी ट

‘अब बास्केटबल निरन्तर हुन्छ’

२७ माघ, काठमाडौं । नेपाल बास्केटबल संघ संघले पूर्वअध्यक्ष लामा टेण्डी शेर्पाको स्मृतिमा बास्केटबल प्रतियोगिता गर्दैछ । गत मंसिर ८ गते निधन भएका शेर्पाको स्मृतिमा फागुन २ देखि खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुन लागेको हो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले अब बास्केटबलका गतिविधिले अब निरन्तरता पाउने बताए । […]

बास्केटबल खेलाडीलाई सम्मान

जोरपाटीस्थित लिम्पिया नेसनल कलेजले आफ्ना बास्केटबल खेलाडीलाई शुक्रबार सम्मान गरेको छ। गत भदौ महिनामा विभिन्न ८ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको लिम्पियाको छात्र बास्केटबल टोलीलाई सम्मान गरिएको हो।...