राष्ट्रिय सभा सदस्यहरूले विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति बनाउन नहुने माग गरेका छन् । सबै विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति बनाउँदा भूमिका प्रभावकारी हुन नसकेको भन्दै सांसदहरूले अनावश्यक जिम्मेवारी थोपर्नु उचित नभएको जिकिर गरेका हुन् ।
राष्ट्रिय...