कानुनमा बलात्कारको पुनःपरिभाषा गर्न सांसदहरूको माग

सांसदहरूले यौनजन्य हिंसाका घटना र प्रकृतिमा फरकपना आई बढ्न थालेकाले कानुनमा बलात्कारकै पुनःपरिभाषा गरिनुपर्नेमा जोड दिनुभएको छ । बलात्कारका घटनामा उजुरी गर्न हदम्याद हुन नहुने बहस चलिरहेका बेला प्रतिनिधिसभा, महिला तथा सामाजिक समिति, महिला, कानुन र विकास मञ्च एवं इक्वालिटी नामको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘यौन हिंसासम्बन्धी कानुन, अन्तर्राष्ट्रिय अभ्यास र आगामी कार्यदिशा’ विषयक […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीलाई कुलपति नबनाउन सांसदहरूको माग

राष्ट्रिय सभा सदस्यहरूले विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति बनाउन नहुने माग गरेका छन् । सबै विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति बनाउँदा भूमिका प्रभावकारी हुन नसकेको भन्दै सांसदहरूले अनावश्यक जिम्मेवारी थोपर्नु उचित नभएको जिकिर गरेका हुन् ।  राष्ट्रिय...

पहिरोपीडितलाई राहतको व्यवस्था गर्न सांसदहरूको माग

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशका विभिन्न क्षेत्रमा भएको पहिरोपीडित परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । शून्य समयमा सांसद भूपेन्द्रबहादुर थापाले दुई दिनको अविरल वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा पहिरामा परी बेपत्ता भएका परिवारको खोजी गर्न सरकारको ध्यानाकर्षण गराए । उनले पहिरोपीडितलाई तत्काल राहत र पुनःस्थापना गर्नुपर्ने मागसमेत गरे । म्याग्दी […]

अड्एिका विधेयकहरू तत्काल पारित गर्न सांसदहरूको माग

समितिबाट संसदमा गएर विधेयकहरू अड्किरहँदा अर्कोपल्ट पुनः शून्यबाट काम सुरु गर्नुपर्ने भन्दै तत्काल विधेयकहरू संसदबाट पारित गर्नुपर्ने माग गर्नुभयो ।

संसदबाट सरकारको प्रतिबद्धता– एसपिपीमा नेपाल जाँदैन

सबै विषयको वास्तविकता सार्वजनिक गर्न सांसदहरूको माग अमेरिकाले नेपालसँग सम्झौताका लागि प्रस्ताव गरेको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे अमेरिका र नेपाल दुवैले प्रारम्भिक धारणा सार्वजनिक गरे पनि थप वास्तविकता सार्वजनिक गर्न सांसदहरूले...

कानुनमा बलात्कारको पुनःपरिभाषा गर्न सांसदहरूको माग

सांसदहरूले यौनजन्य हिंसाका घटना र प्रकृतिमा फरकपना आई बढ्न थालेकाले कानुनमा बलात्कारकै पुनःपरिभाषा गरिनुपर्नेमा जोड दिनुभएको छ । बलात्कारका घटनामा उजुरी गर्न हदम्याद हुन नहुने बहस चलिरहेका बेला प्रतिनिधिसभा, महिला तथा सामाजिक समिति, महिला, कानुन र विकास मञ्च एवं इक्वालिटी नामको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘यौन हिंसासम्बन्धी कानुन, अन्तर्राष्ट्रिय अभ्यास र आगामी कार्यदिशा’ विषयक …

भिजिट भिसामा कडाइ गर्न सांसदहरूको माग

भिजिट भिसामा विकृति र विसंगति बढिरहेको भन्दै भिजिट भिसामा कडाइ गर्न सरकारले ध्यान दिनुपर्ने सांसदहरुले बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुले भिजिट भिसामा विदेश जाने र उतै बस्ने प्रचलन बढ्दा नेपालीहरुले दुःख पाउने गरेको भन्दै सांसदहरुले भिजिट भिसामा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएका […]

भिजिट भिसाले विकृति बढेको भन्दै कडाइ गर्न सांसदहरूको माग

काठमाडौं । पछिल्लो समय भिजिट भिसामा विकृति र विसंगति बढीरहेको भन्दै सांसदहरूले भिजिट भिसामा कडाइ गर्न माग गरेका छन् । उनीहरूले जतिसक्दो छिटो यस्तो कामका सरकारले ध्यान दिनुपर्ने बताए । सोमबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरूले सरकारसँग यस्तो माग गरेका हुन् । उनीहरूले भिजिट भिसामा विदेश जाने र […] The post भिजिट भिसाले विकृति बढेको भन्दै कडाइ गर्न सांसदहरूको माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

हातपात गर्ने प्रहरीलाई कारबाही गर्न सांसदहरूको माग

लुम्बिनी प्रदेशका महिला सांसदले आफूहरूमाथि प्रहरी प्रशासनले हातपात र दमन गरेको भन्दै हातपात गर्नेमाथि कारबाही गर्न माग गरेका छन् । सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आइतबार प्रदेश प्रमुखको कार्यालयमा...