काठमाडौं । बक्स अफिसमा सुपरहिट हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ शुक्रबारदेखि सिनेमाघर एपमा रिलिज भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निर्माताले यसबारे जानकारी गराए । उक्त ओटीटी प्लेटफर्ममा यो फिल्मलाई विज्ञापनरहित हेर्न सशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइने भएको छ । प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्मलाई २०० रुपैयाँ शुल्क तिरेर एपमा हेर्न […]