रूपन्देही । आसन्न राष्ट्रिय महाधिवेशनको तयारीअनुसार वडा हुँदै पालिकास्तरको अधिवेशन देशभर मंगलबार सम्पन्न भयो । केहि स्थानीय तहबाहेक देशका अधिकांश पालिकाहरुमा अधिवेशन सम्पन्न भएका छन् । २ नगर पालिका र ८ गाउँपालिकासहित १० वटा स्थानीय तह भएको पाल्पामा नेकपा एमालेले सबैमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । अधिकांश स्थानीय तहमा युवाको नेतृत्व आएको छ । […]