काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपालले खेल्ने बाँकी खेलको प्रत्यक्ष प्रसारण डिश होमको एक्सन स्पोर्टस्ले गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव इन्द्रमान तुलाधरका एन्फा र साफ च्याम्पियनसिपको ब्रोडकास्टरबीच प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको छ । त्यस्तै एन्फाले एक्सन स्पोर्टसबाट प्रत्यक्ष प्रसारण गर्नका लागि एड रिलिज प्रा.लिसँग आज राती […]