यस्ता छन् प्रमुख राजनीतिक दल काँग्रेस र एमालेका आर्थिक एजेण्डा

चुनावी घोषणापत्रमा नेपाली काँग्रेस र नेकपा एमालेले मुख्य गरेर समृद्ध नेपाल बनाउनको लागि राष्ट्रिय अर्थतन्त्र,कृषि,रोजगारी,उद्योग र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन्। दुवै पार्टीले प्राथमिकतामा राखिएका विषयमा गरेका घोषणामा के फरक छ त ? यसको पनि तुलना...

सम्बन्धित सामग्री

कक्षाकोठामा दलको झण्डा

दलगत राजनीति, सशस्त्र गतिविधि, हिंसा, भेदभाव जस्ता गतिविधिबाट मुक्त गर्ने उद्देश्यले 'विद्यालय शान्ति क्षेत्र' घोषणा भएको १२ वर्ष बितिसक्दा पनि प्रमुख राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले विद्यालयमा आफ्नो गतिविधि कायमै राखेका छन् ।

सुकुम्बासी नहटाउन दलका भातृ संगठनहरूको दबाब

काठमाडौं । थापाथलीस्थित बागमती किनार आसपासका सुकुम्बासी बस्ती खाली गराउने काठमाडौं महानगरपालिकाको अभियान बिफल बनाउन राजनीति दलले दबाब दिन सुरु गरेका छन् । प्रमुख राजनीतिक दल सम्बन्द्ध आखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ (अप्फा)आखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), आखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले विज्ञप्ति निकालेर सुकुमबासी […]

निर्वाचन बहस : काँग्रेस–एमाले एकमत, प्रचण्ड–माधवमाथि नैतिक प्रश्न !

सत्तारुढ गठबन्धनभित्र आगामी तीन तहको निर्वाचनबारे तीन वटा विकल्पमाथि भइरहेको छलफलले राष्ट्रिय राजनीति तरंगित भएको छ । स्थानीय तह, प्रदेश र संघको चुनाव अगाडि–पछाडि गर्ने विषयमा प्रमुख राजनीतिक दल फरक फरक मत छ । सत्तासीन नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी एमाले वैशाखमा स्थानीय तह निर्वाचन गर्ने पक्षमा उभिएको अवस्था छ । तर प्रतिनिधिसभा निर्वाचन स्थानीय तहभन्दा अगाडि हुनुपर्ने सत्ता घटक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको अडान छ । निर्वाचनका सन्

महिला नेतृत्वको बहस

संविधानले गरेको वाध्यात्मक व्यवस्थालाई आत्मासात् गर्दै मुलुकका प्रमुख राजनीतिक दल यतिबेला महाधिवेशनमा जुटेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेको दसौँ महाधिवेशन भर्खर सम्पन्न भएको छ । सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेसको १४औँ महाधिवेशन आउन अब थोरै दिन मात्र बाँकी छ । माओवादीको गतिविधि तथा शाही शासनको चार वर्षलाई अपवाद मान्ने हो भने विगत तीन दशकदेखि नेपालको राजनीति काँग्रेस र एमालेकै वरि

राजनीति सङ्ल्याउन के गर्नुपर्छ ?

प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि राजनीति सङ्लिएला भन्ने जनताले अपेक्षा गरेका थिए तर सोचेअनुरुप हुन सकेको छैन । चुनावको प्रत्यक्ष तर्फका परिणाम आइसकेका छन् भने समानुपातिक चुनावबाट कुन दलका को–को सांसद निर्वाचित भए भन्ने अन्योल कायमै छ । यसैबीच राष्ट्रियसभा गठनलाई लिएर प्रमुख राजनीतिक दल कांग्रेस र एमाले आपसमा विवादमा रुमल्लिएका छन् र विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत मुछिने अवस्था आएको छ ।