सर्लाही । सर्लाहीको हरिवनमा आफ्नै घरको आँगनमा खेल्दै गरेकी २ बर्षकी बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । मंगलवार दिउँसो साँढे ४ बजेको समयमा हरिवन नगरपालिका २ बस्ने बिजय महतोको छोरी अनुसा महतो खेल्ने क्रममा आँगनमा राखिएको पानीको ड्रममा डुबेर बेहोस भएकी थिईन् । उनलाई तत्कालै उपचारका लागी नमुना अस्पताल हरिवनमा लगिएको भए पनि चिकित्सकले […]
The post आँगनमै पानीमा डुबेर बालिकाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.