काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको धनजन जोगाउन सरकार पूर्णरूपमा उच्च सतर्कताका साथ सक्रिय भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि नै सम्पूर्ण आवश्यक सावधानी अपनाउन दिएको निर्देशनअनुसार सम्बन्धित मन्त्रालय र मातहतका निकायहरू तीव्रताका साथ पूर्वतयारी तथा प्रतिकार्यमा जुटेका हुन्। आज कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री […]
Kathmandu. Further discussions have been held between Nepal and Malaysia regarding the dispute over the employment of Nepali workers and the enlistment of foreign employment agencies.Following a telephone conversation between Prime Minister Balendra (Balen) Shah and Malaysian Prime Minister Anwar Ibrahim on October 6, a telephone talk was held on Thursday between Minister of Youth, Labour and Employment Ramji Yadav and Malaysia's Human Resources Minister Datuk Seri Ramanan.Discussions were held on the welfare of Nepali workers employed in Malaysia and the new employment system Malaysia is planning to adopt, the ministry stated.The Nepali government has expressed concern over the enlistment...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका–चीन सम्बन्धमा सहकार्य अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
ह्वाइट हाउसमा सम्बोधनका क्रममा दुवै नेताले लिखित मन्तव्य दिएका थिए र सञ्चारकर्मीका प्रश्न लिएनन् ।
ट्रम्पले अमेरिका र चीनबीच …
ज्ञवालीले जलवायु अभियन्ता, वैज्ञानिक, नीतिनिर्माता, व्यवसायी तथा पत्रकारसँगको छलफलले नेपालको जलवायु कूटनीतिलाई आर्थिक तथा ऊर्जा महत्त्वाकांक्षासँग जोड्नुपर्ने बताइन् ।
काठमाडौँ। असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि गृह मन्त्रालयले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले जोखिमयुक्त सडकमा यात्रा गर्नुअघि सडक र यातायात सेवाको अवस्था बुझ्न तथा सम्भव भएसम्म अनावश्यक यात्रा नगर्न भनेको छ। बिहीबार जारी अनुरोधमा जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी […]