धनगढीमा एक किशोरीमाथि सामूहिक बलात्कार, दुई किशोर पक्राउ

धनगढी- कैलालीको धनगढीबाट एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई किशोर पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडाकी एक १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १६ र १७ वर्षका दुई किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटना गएको १७ गते रातिको भएपनि प्रहरीमा ढिलोगरि उजुरी परेपछि उनीहरुलाई मंगलबार […]

सम्बन्धित सामग्री

किशोरी बलात्कारको आरोपमा रुपन्देहीमा तीन जना पक्राउ : थप तीन जनाको खोजी चल्दै

रुपन्देही - रुपन्देहीमा दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । कञ्चन गाउँपालिकाका १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना ११ का १९ वर्षीय पदम कार्कीसहित १५ वर्षका दुई जना किशोर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला प्रहरीका प्रवक्ता श्यामु अर्यालका अनुसार आरोपितले ६ जनाले बलात्कार गरेको विवरण दिएका छन् । थप तीन जनाको खोजी भइरहेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिनुभयो । प्रहरीका अनुसार पीडित किशोरीहरु र आरोपितहरु चिनजानका साथी भएको खुलेक...

रुपन्देहीमा दुई किशोरीमाथि सामूहिक बलात्कार : तीनजना पक्राउ‚ तीनजना फरार

काठमाडौं : रुपन्देहीमा १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका ३ जना पक्राउ परेका छन्।सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोर पक्राउ परेका रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडे्लले जानकारी दिए।उनका अनुसार पक्राउ परेका आरोपीले घटनामा संलग्न थप ३ जनाको नाम बताएका छन्। उनीहरूको खोजी तीव्र पारिएको डिएसपी पौडेलले बताए। पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी रहेको खुलेको प्रहरीले जनाएको छ।

५६ वर्षकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई किशोर पक्राउ

वीरगन्ज – बारामा एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा १५ वर्षका र अर्का १७ वर्षका किशोर छन्। पक्राउ परेका दुबै जनाले आफ्नै गोठमा सुतिरहेकी बाराको आदर्श कोतवाल गाउँपालिका–१ निवासी ५६ वर्षकी महिलालाई असार २५ गते राति ११ बजे पालैपालो करणी गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका […]

बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

बझाङ । बझाङको बुंगल नगरपालिकामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना किशोर पक्राउ परेका छन्। बुंगल नगरपालिकाकी १२ वर्षीय बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सोही ठाँउका तीन जना किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको हाे। बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाँउका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो। […]

१२ वर्षीया बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ

बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका तीन जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाउँका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो । जेठको दोस्रो साता बालिकाका आमाबुबा रोपाइँमा गएको बेला तीनै जनाले सामूहिक बलात्कार गरेको पीडित पक्षको आरोप छ । तीनै जनाले बलात्कार गरेको कुरा कसैलाई भनेमा मार्ने धम्की दिएको पी

सल्यानमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

पीडित परिवारले चार महिनापछि दिएको जाहेरीका आधारमा दुई किशोर पक्राउ  सल्यानमा १४ वर्षीया बालिकामाथि सामूहिक