वीरगन्ज – बारामा एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा १५ वर्षका र अर्का १७ वर्षका किशोर छन्। पक्राउ परेका दुबै जनाले आफ्नै गोठमा सुतिरहेकी बाराको आदर्श कोतवाल गाउँपालिका–१ निवासी ५६ वर्षकी महिलालाई असार २५ गते राति ११ बजे पालैपालो करणी गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका […]