साउदी अरबका यी पाँच महिला किन छन् यति धेरै चर्चामा ?

दुई दिनअघि साउदी अरबमा महिलाले अब बुलेट ट्रेन चलाउने खबर आएको थियो । साउदी रेलवेले एक भिडियो सेयर गर्दै यो जानकारी दिँदै ३२ जना महिलाले पनि पहिलो चरणको प्रशिक्षण पूरा गरेको बताएको छ ।

सम्बन्धित सामग्री

साउदीमा महिला फिटनेस प्रशिक्षकलाई ११ बर्षको जेल सजाय : RajdhaniDaily.com

RajdhaniDaily.com | साउदी अरब महिला अधिकारको दमनका लागि परिचित छ । पछिल्ला वर्षहरूमा महिलाका लागि धेरै सुधारहरू भएका छन्। अझै पनि यो देश धेरै हदसम्म पछाडि छ । पछिल्लो समय एक -

एनआरएनए साउदीमा पहिलो पटक महिला अध्यक्ष

दोहा– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदी अरबको अध्यक्षमा रविना अर्याल चयन भएकी छिन् । साउदी अरब एनआरएनएमा महिला अध्यक्ष भएको यो पहिलो पटक हो ।  एनआरएनए साउदीको साधारण सदस्य, कार्यसमिति सदस्य, उपाध्यक्ष लगायत पदमा रहेर आफ्नो सफलतापूर्वक जिम्मेवारी पुरा गरेकी अर्याल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यस्तै, कार्यसमितिको वरिष्ठ […]

यमनी हवाई आक्रमणमा हाम्रो संलग्नता छैन : गठबन्धन

साउदी अरब नेतृत्वको यमनी हुथी समूह विरोधी गठबन्धनले विद्रोही बन्दीहरू राखेको यमनको उत्तरी क्षेत्रमा रहेको एक जेलमा भएको हवाई आक्रमणमा आफ्नो संलग्नता नरहेको दावी शनिबार गरेको छ । यमनमा कार्यरत सहायता समूहहरूले शुक्रबार बिहानै गरिएको आक्रमणमा आप्रवासी, महिला र बालबालिकासहित कम्तीमा ७० जनाभन्दा बढीको मृत्यु भएको जनाएका छन् ।प्रारम्भिक समाचारहरूमा उक्त हमलामा २०० भन्दा बढी घाइते भएका र करिब १०० जनाको मृत्यु भएको जनाइएको थियो । सैन्य गठबन्धनले भवनहरूलाई भग्नावशेषमा परिणत गर्नेगरी भएको भनिएको उक्

दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त, को हुन् आँचल ?

अनलाइन सपिङ साइट दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त भएकी छन् । दराजका सीईओ बियार्के मिक्केलसेनले लिन्क्ड इनमा नियुक्तिको घोषणा गरेका थिए । कँुवर दराजको नेतृत्व गर्ने पहिलो महिला प्रबन्ध निर्देशक हुन् । यो अवधिमा उनले कार्लसन वागोनलिट ट्राभल र अमेजन जस्ता विभिन्न प्रमुख कम्पनीहरूमा काम गरेकी थिइन् जहाँ उनले स्वीडेन, पोल्याण्ड, साउदी अरब र इजिप्ट  लगायतमा कम्पनी स्थापना गर्न सहयोग गरिन् । अमेरिकामा लामो र सफल करियरपछि आँचलले दराज नेपालको नेतृत्व गर्न पाएकी हुन् ।कुँवरसँग

मक्काको पवित्र मस्जिदमा पहिलोपटक महिला सैनिक तैनाथ

एजेन्सी। साउदी अरब सरकारले यसवर्ष पहिलोपटक पवित्र मक्का मस्जिदभित्र महिला सैनिक तैनाथ गरेको छ। हज यात्राको लागि हजारौं मुस्लिम धर्मावलम्वीहरु अहिले साउदी अरबको मक्का पुगेका छन्। उनीहरुको सुरक्षाको लागि पहिलोपटक महिला सैनिक खटाइएको हो। मस्जिदभित्र महिला सैनिकहरु सैनिक पोशाकमाथि लामो ज्याकेट र मुखमा मास्क लगाएर तैनाथ गरिएको छ। यो वर्ष साउदी सरकारले ६० हजारलाई हज यात्राको अनुमति दिएको छ।

पछिल्लाे ९ महिनामा वैदेशिक रोजगारीमा गएका ५४५ जनाको मृत्यु

काठमाडौं। वैदेशिक रोजगार बोर्डको सचिवालयले २०७७ साउनदेखि फागुनसम्मको अवधिमा ५४५ जनाको मृत्यु भएको जनाएको छ। मृत्यु हुनेमा ५३४ जना पुरुष र ११ जना महिला रहेका छन्। सबैभन्दा बढीको मृत्यु मलेसिया, कतार, युएई, साउदी अरब, कुवेतलगायतका देशमा भएको छ। सडक दुर्घटना, आत्महत्या, हृदयाघात र अन्य रोग कारण उनीहरुको मृत्यु भएको हो।

रोजगारीका लागि साउदी अरब गएका दर्जनौँ श्रीलङ्काली महिला जेलमा - BBC News नेपाली

साउदी अरबमा श्रीलङ्काका झन्डै पाँच लाख आप्रवासी कामदार छन् जसमध्ये धेरै घरेलु कामदारका रूपमा कार्यरत महिला छन्।

साउदीमा नेपाली महिला कामदारमाथि शोषण

रोजगारीका क्रममा साउदी अरब पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्राक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ ।

यी महिला, जसका कारण क्यानडा र साउदी अरब बाझ्दैछन्

'रैफ बादावी र उनकी बहिनी समर बादावीलाई साउदी अरबले कैद गरेकोप्रति हामी अत्यन्त चिन्तित छौँ। यो कठिन घडीमा हामी बादावी परिवारको साथमा छौँ र हामी रैफ र समर बादावीलाई तत्काल रिहा गरियोस् भनेर माग गर्दछौँ।' क्यानडाकी विदेशमन्त्री क्रिस्टिया फ्रीलैन्डले २ अगस्तमा यो ट्वीट गरेकी थिइन्। त्यसपछि साउदी अरब र क्यानडाबीचको स...

सेल्टरमा रहेका महिला कामदारलाई घर पठाउँदै साउदी अरब

काठमाडौं । साउदी अरबको श्रम तथा सामाजिक विकास मन्त्रालयले महिला शेल्टरमा रहेका १३९२ घरेलु महिला कामदार साउदी