देशभर जम्मा ८५१५ जना सक्रिय संक्रमित, २४ घण्टामा कति थपिए ?

देशभर जम्मा ८ हजार ५१७ जना कोरोनाका सक्रिय संक्रमित रहेको आइतबार स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार सक्रिय संक्रमित क्रमशः घट्दै गएका छन् । हालसम्म  देशभर कोरोनाका कुल संक्रमित पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७६ हजार ८६५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार ३२६ जना पुगेका छन् । संक्रमितमध्ये ९ लाख ५६ हजार ४१३ जना निको भएका छन् भने ११ हजार ९३५ जनाको मृत्यु भएको छ।  यसैबीच पछिल्लो २४ घण्टामा १११ जना संक्रमित थपिँदा ४१५ जना निको भएक

सम्बन्धित सामग्री

२४ घण्टामा थपिए १७३ जना कोरोना संक्रमित, ३६१२ सक्रिय संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९९९ पुगेको छ। शनिबार ३९६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ हजार ६१२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य […]

पछिल्लो २४ घण्टामा ९३४ कोरोना संक्रमित थपिए

काठमाडौं, २३ साउन । पछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमण भएको छ । ५३५१ जनामा गरिएको परीक्षणमा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् । अहिले देशभरि ५६८६ जना सक्रिय संक्रमित छन् । यस्तै, ४७० जना भने […]

आज १०२ कोरोना संक्रमित थपिए, देशभरि ६ सय भन्दा बढि सक्रिय संक्रमित

काठमाडौं, २५ असार । पछिल्लो २४ घण्टामा १०२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आरटी पिसिआर र एन्टिजेन विधिबाट जम्मा २६१५ जनामा गरिएको परिक्षणमा १०२ जना कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको कोरोनाबारे अपडेटअनुसार अहिले देशभरि ६०५ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ३१ जनाले कोरोना जितेका छन् […]

२४ घण्टामा ९० जना कोरोना संक्रमित थपिए, २० निको भए

काठमाडौं, २१ असार । पछिल्लो २४ घण्टामा ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जम्मा ३११२ नमूना परीक्षण गरिएकोमा ९० जना संक्रमित थपिएका हुन् । त्यस्तै निको हुनेको संख्या भने २० रहेको छ । अहिले देशभरि सक्रिय संक्रमित भने ४०१ जना रहेका छन् ।

देशभर जम्मा ३३४ जना सक्रिय संक्रमित, २४ घण्टामा १० जना थपिए

देशभर जम्मा ३३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय संक्रमितको संख्या घट्दो क्रममा रही सक्रिय संक्रमित ३३४ जनामा सीमित भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४०३ जनामा कोरोना परीक्षण गर्दा १० जनामा पुष्टि भएको छ भने सोही अवधिमा २६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

२४ घण्टामा ४ जना कोरोना संक्रमित थपिए, देशभर ५९२ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिएका छन् । २७४० जनामा गरिएको नमूना परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएको छैन ।मन्त्रालयका अनुसार अहिले देशभर ५९२ जना सक्रिय संक्रमित रहेका छन् भने २०८२८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ११९५१ जनाको मृत्यु भइसकेको छ ।

२४ घण्टामा ११२ संक्रमित थपिए, ५ हजार ३४० जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा देशभर ११२ जना संक्रमित थपिएको छ । सो अवधिमा ९ हजार ३२८ जनाको स्वाब परीक्षण भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्युदर भने शून्य रहेको छ । सोही अवधिमा ४२९ जना संक्रमणमुक्त समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । हाल देशभर सक्रिय संक्रमित ५ हजार ३४० जना रहेका छन् ।

२४ घण्टामा २११ संक्रमित थपिए, ३२९ जना निको

पछिल्लो २४ घण्टामा देशभर २११ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोही अवधिमा ३२९ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २२ घण्टामा ९ हजार ४५१ जनाको नमुना परीक्षण भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको समेत संक्रमणबाट मृत्यु भएको छ । हाल देशभर ६ हजार १०५ जना सक्रिय संक्रमित रहेका छन् ।

२४ घण्टामा २६५ संक्रमित थपिए, २ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २६५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । सोही अवधिमा ३५७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६१७ जनामा भएको नमुना परीक्षणमा २६५ जनामा कोरोनाभाइरस पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै हाल देशभर सक्रिय संक्रमित ६ हजार ३८६ जना रहेका छन् ।

२४ घण्टामा उपत्यकामा ४२८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ गरी ४२८ जनामा संक्रमण पुष्टि भएको हो।हाल काठमाडौं उपत्यकामा ७३९९ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।