राष्ट्रपति सीले एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिने

बेइजिङ । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले न्यूजिल्याण्डका प्रधानमन्त्रीको निमन्त्रणामा शुक्रबार बेइजिङमा हुने २८औँ एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) आर्थिक नेताहरूको बैठकमा भिडियो लिङ्क मार्फत भाग लिनुहुने भएको छ। सो अवसरमा राष्ट्रपति सीले महत्त्वपूर्ण भाषण दिनुहुनेछ। विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले बुधबार सो कुराको जानकारी गराउँनु भएको छ । राष्ट्रपति सीले बिहीबार रेकर्ड गरिएको भिडियो […]

सम्बन्धित सामग्री

विशेष आयोग बनाएर सबै नेताहरूको छानबिन हुनुपर्छ: नेता शर्मा

सुन तस्करी लगायतका विभिन्न प्रकरणमा नाम जोडिएका माओवादीका नेताहरूको पनि आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए।...

एमालेमा नेताहरूको जिम्मेवारी हेरफेर, ६ केन्द्रीय सदस्यको बिदाइ

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रबार अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो । यस्तै एमालेले विभागहरूमा सदस्यहरूको मनोनयन समेत गरेको छ । गत सोमबार बसेको सचिवालयको बैठकको निर्णयअनुसार नेताहरूको जिम्मेवारी हेरफेर भएको हो । एमालेले केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेको बागमती प्रदेशको इन्चार्ज गुरु बराललाई […]

देउवाले बोलाए गगन-विश्वसहित कांग्रेस शीर्ष नेताहरूको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।

नेताहरूको शवयात्रा गरेर एमसीसीको विरोध

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को बिरोधमा उत्रिएका राजनीतिक दलका कार्यकर्ताहरूले जाजरकोटमा नेताहरूको शवयात्रा गरेका छन् ।

नेताहरूको कुदृष्टिको कारणले गर्दा देश बिग्रिएको आरोप

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेताहरूको कुदृष्टिको कारणले गर्दा देश बिग्रिएको बताएका छन् ।शुक्रबार पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले नेताहरूको कारण देश बिग्रिएको बताए । नेताहरूको चरित्र असल भएको भए देशको यो हालत नहुने भन्दै उनले नेताहरूको कुदृष्टिका कारण देश बिग्रिएको बताए । देश बिग्रिनुको पहिलो दोष […]

पर्यटनमन्त्री आलेले भने, ‘नेताहरूको कुदृष्टिका कारण देश बिग्रियो’

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेताहरूको कुदृष्टिका कारण देश बिग्रिएको बताएका छन्। पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले नेताहरूको कुदृष्टिका कारण देश बिग्रिएको बताए। नेताहरूको चरित्र असल भए देशको यो हालत नहुने भन्दै उनले आजको दिनसम्म मन्त्रालयअन्तर्गतको विभिन्न अनियमितताको अध्ययन गर्नमै आफ्नो समय खर्च भइरहेको उल्लेख […]

नेताहरूको वरीयता क्रम : पदाधिकारी, पूर्वपदाधिकारीपछि शेखर

कांग्रेस सभापति शेरबहादुर देउवाले नेताहरूको केन्द्रीय कार्यसमितिमा रहेका नेताहरूको वरीयता क्रम निर्धारण गरेका छन् । महाधिवेशनपछि बसेको पार्टीको पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट निर्धारण भएको वरीयता क्रम बिहीबार सार्वजनिक भएको छ ।  सभापति देउवाले...

देउवा निकट शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निकट शीर्ष नेताहरूको बैठक बसिरहेको छ । देउवा निवास बुढानीलकण्ठमा बैठक जारी छ । बैठकमा पार्टी उपसभापति विमलेन्द्र निधि, विजय कुमार गच्छदार, पूर्ण बहादुर खड्का, प्रकाशशरण महत लगायतका नेताहरूको सहभागिता रहेको छ । आगामी १४ औँ अधिवेशन र क्रियाशील सदस्यताको विषयमा छलफल गर्न बैठक बोलाइएको स्रोतले जानकारी दिएको […]

काँग्रेस शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेस शीर्ष नेताहरूको बैठक बस्दै छ । आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा पार्टी सभापति शेर बहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका हुन् । बैठकमा काँग्रेसका पदाधिकारी, पूर्वपदाधिकारीहरू र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक र सदस्यहरू सहभागी हुनेछन् । पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा छलफल हुने बताइएको […]