बलात्कारपछि जन्मिएको बच्चाको बाबु खोज्दै प्रशासनमा

गोरखा : आरुघाट गाउँपालिका- १५ डाँडागाउँकी आइती बराम (नाम परिवर्तन)ले गत फागुन १५ गते छोरी जन्माइन्। मुखले बोल्नसमेत नसक्ने ३५ वर्षकी आइतीले गाउँकै एक युवाले आफूलाई बलात्कार गरेर गर्भ रहेर बच्चा जन्मेको बताउँदै आएकी छन्।  आइतीका परिवारले फागुन १९ गते इलाका प्रहरी कार्यालय आरुघाटमा दिएको ठाडो उजुरीका आध...

सम्बन्धित सामग्री

मधेसमा भर्ना अभियान : सांसद थापाले लिइन् ३ बच्चाको अभिभावकत्व

'सबै बालबालिकाको विधालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता' भन्ने नारासहित देशव्यापीरुपमा भर्ना अभियान चलिरहेको छ । मधेशमा पनि विद्यार्थी भर्ना अभियान सुरु भएको छ । विद्यालयहरु विद्यार्थी खोज्दै घर-घर पुगिरहेका छन् ।

सांसदको माग, अनलाईन खेल बन्द गरियोस्

काठमाडौं।सांसद आशा कुमारी विकले तत्काल अनलाईन खेल बन्द गर्न माग गरेकी छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले पछिल्लो समय इन्टरनेटको प्रयोग बढ्नु सुखद भएपनि पब्जी र फिरफायर जस्ता खेलको कुलतमा बालबालिका र युवा परेको बताइन्। उनीहरु डराउने झस्कने तथा जिद्दिपन जस्ता स्वभाव बढेको बताउँदै उनले बच्चाको स्वभावले आमाबाबुलाई समेत असर पर्ने बताइन्। उनले भनिन्, “अभिवावक न्याय खोज्दै अदालत जाने अवस्था नआउनेस्।’