काठमाडौं, २७ बैशाख । पार्टी एकता कायम राख्नको लागि नेकपा (एमाले) माधव कुमार नेपाल पक्षले दिएको अल्टिमेटम सकिएको छ । हिजो राति अवरेसम्म माधव पक्षधर नेताहरुको सिंहदरबारमा बसेको बैठकले सहमतिको लागि आज विहान ९ बजेसम्म कुर्ने निर्णय गरेको थियो । तर, अहिले ९ बजिसक्दापनि अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षसँग वार्ताको लागि कुनै चासो […]