जनकपुरधाम । मधेश सरकारले अगामी आर्थिक वर्षमा ‘घुमौं मधेश, बुझौं मधेश’ नारासहित पर्यटकलाई भित्र्याउने ल्याउने योजना ल्याएको छ । प्रदेशसभामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश समृद्धिका लागि ठूलो संख्यामा पर्यटक भित्र्याउने योजना प्रस्तुत गरिन् । उनले जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्न पहल गरिने पनि […]