काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब मात्र १५ दिन बाँकी छ। दल र उम्मेदवारहरु अहिले चुनाव प्रचारप्रसारमा व्यस्त छन्। बिहानैदेखि घरदैलोमा व्यस्त छन् उम्मेदवारहरु।
निर्वाचन कार्यक्रमले तिब्रता पाउँदै गर्दा काठमाडौंको बागबजारलाई पनि निर्वाचनको उमंगले छोएको छ। उम्मेदवार र दलहरुलाई भन्दा फ्लेक्स प्रिन्ट व्यवसायीहरुलाई निर्वाचनले फाइदा पुर्याएको छ। …