विराटनगर : विराटनगरमा जारी विराट गोल्डकपअन्तर्गत शनिबार दोस्रो सेमिफाइनल खेल हुँदैछ। शहीद रंगशालमा हुने खेलमा ए डिभिजन क्बल संकटा क्लब र थ्री स्टार क्लबबीच भिडन्त हुँदैछ।
यस्तै, शुक्रबार भएको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब प्रतियोगिाको फाइनलमा प्रवेश गरेको छ। आर्मीले झापा ११ लाई १–० गोल अन्तरले हराउ...