यी हुन् प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन तयार जसपाका सांसद (नामसहित)

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ।

सम्बन्धित सामग्री

भीम रावलका कारण प्रेम आलेले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए

काठमाडौं, ४ साउन । नेकपा (एमाले) का २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए । प्रधानमन्त्री देउवाले १६५ मत प्राप्त गरे भने उनको विपक्षमा ८३ मत खसेको थियो । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेमा यसअघि केपी शर्मा ओलीले मन्त्री बनाएका प्रेम आलेपनि छन् । उनी ओली पक्षधर सांसद हुन् । तर, पछिल्लो समय […]

देउवालाई विश्वासको मत : एमाले दुवै पक्षलाई घाटा

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ।नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भने उनी पक्षधर १० जना मतदानमा सहभागी भएनन्। अर्कोतिर ओली समूहकै आठ सांसदले देउवालाई विश्वासको मत दिए। नेपालसहित एमालेका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए भने १० जना तटस्थ बसेका थिए।  प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा दुवैतिर खटपट उत्पन्न हुँदा ओली र नेपाल दुवैलाई घाटा भएको छ। नेपाल समूहका

नेपालले दिए देउवालाई विश्वासको मत, ओली पक्षका चार सांसद पनि

काठमाडौँ- अन्तिमसम्म प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने या नदिने भन्ने निर्णय लिन नसकेका एमाले असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपालले देउवालाई विश्वासको मत दिएका छन्। केहीबेर अघि देउवाले विश्वासको मत लिनेक्रममा नेपालले देउवालाई विश्वासको मत दिएका हुन्। विश्वासको मत दिनेमा नेपालसहित उनी पक्षका अन्य नेताहरु पनि छन्। उनीहरुको विवरण आइसकेको छैन। तर नेपाल पक्षबाट कार्यदलका […]

ठाकुर पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ।...

जसपाको ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । ठाकुरनिकट एक सांसदले दिएको जानकारीअनुसार ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भएको हो । आफूहरुको माग र मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाएकोले जसपाको ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय […]

माओवादी केन्द्रले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ। सिंहदरबारमा आज बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो। आज बस्ने प्रतिनिधसभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका छन्। प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री…

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

काठमाण्डाै – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । सिंहदरबारमा रहेको दलको कार्यालयमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको पार्टीका नेता मातृकाप्रसाद यादवले जानकारी दिनुभयो । नेकपा एमालेका माधव नेपाल पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विश्वास व्यक्त गर्दै उनीहरुलाई पनि सरकारमा सहभागी गराउने विषयमा पनि छलफल गरिएको उहाँले बताउनुभयो । माओवादी केन्द्रसँग ५३ जना सांसद रह...

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

काठमाडौँ– सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो। आज अपराह्न ४ बजे आह्वान गरिएको संसद अधिवेशनमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ। त्यसैमा केन्द्रित भएर दलको […]

माओवादी केन्द्रले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । सिंहदरबारस्थित केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । संसद पुन: स्थापनापछि पहिलाे पटक आज ४ बजे प्रतिनिधिसभाकाे बैठक बस्दैछ । सोही बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै हुनुहुन्छ ।