काठमाडौं, ३ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसीसीकै कारण देश दुर्घटनामा नजाने दाबी गरेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । तर, आफ्नो पार्टी जस्तोसुकै परीणाम र चूनौतिको सामना गर्न तयार रहेको उनको […]