उत्तर कोरियाले साइबर आक्रमणबाट लाखौँ डलर चोरी गरेको राष्ट्र संघको दाबी

उत्तर कोरियाले साइबर आक्रमणबाट लाखौँ डलर चोरी गरेको संयुक्त राष्ट्र संघको एक अध्ययनले देखाएको छ। राष्ट्र संघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उत्तर कोरियाले साइबर आक्रमणमार्फत् क्रिप्टोकरेन्सी चोरी गरेर क्षेप्यास्त्र कार्यक्रम विस्तार गरिरहेको छ।अनुन्धानकर्ताहरुले उत्तर कोरियाले सन् २०२० र २०२१ को बीचमा साइबर आक्रमणबाट ५० मिलियन डलरभन्दा बढी सम्पत्ति चोरी गरेको पाएका छन्। यसरी चोरिएको पैसा प्योङयाङले परमाणु तथा ब्यालेस्टिक मिसाइल कार्यक्रमका लागि महत्त्वपूर्ण राजस्व स्रोतका रुपमा प्रयोग गरेको छ

सम्बन्धित सामग्री

उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत लाखौँ रकम चोरी गर्ने गरेको आरोप

उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी गरेर मिसाइल कार्यक्रममा प्रयोग गर्ने गरेको आरोप लागेको छ । संयुक्त राष्ट्र सङ्घको एक प्रतिवेदनले उत्तर कोरियाली ह्याकरले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी गरेको र त्यसलाई देशको क्षेप्यास्त्र विकासमा लगाउने गरेको दाबी गरेको हो । सन् २०२० र २०२१ बीचको अवधिमा ह्याकरले ५ करोड डलरभन्दा बढी डिजिटल सम्पत्ति चोरी गरेको प्रतिवेदनले देखाएको बीबीसीले जनाएको छ । पछिल्लो समय यस्तै स्रोतबाट उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रमका लागि रकम जुटाउने गरेको दाबी पनि गरिए...

उत्तर कोरियाले क्रिप्टोकरेन्सी चोरेर मिसाइल परीक्षण गर्दै

उत्तर कोरियाले साइबर हमलाबाट लाखौँ डलर मूल्यको क्रिप्टोकरेन्सीको चोरी गरेको छ र यी पैसा देशको मिसाइल कार्यक्रमका लागि प्रयोग गरिरहेको छ ।संयुक्त राष्ट्रको एक रिपोर्टमार्फत् यो कुरा मिडियालाई बताइएको छ ।सन् २०२० देखि २०२१ को मध्यसम्म साइबर हमलाकर्तामार्फत् ५० मिलियन डलरभन्दा बढी डिजिटल सम्पत्तिको चोरी गरिएको अनुसन्धानकर्ताले बताएका छन् ।संयुक्त राष्ट्रको रिपोर्टले बताए अनुसार यस्ता खालका हमला प्योङ्याङको परमाणु  र ब्यालेस्टिक मिसाइल कार्यक्रमका लागि एक महत्वपूर्ण राजस्वको स्रोत हो

उत्तर कोरियाले क्रिप्टोकरेन्सी चोरेर मिसाइल परीक्षणमा प्रयोग गर्दै

उत्तर कोरिया । उत्तर कोरियाले साइबर आक्रमणबाट करोडौं डलरको क्रिप्टोकरेन्सी चोरेको छ। त्यो पैसा देशको क्षेप्यास्त्र कार्यक्रममा खर्च गर्न प्रयोग गरिएको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमार्फत सञ्चारमाध्यमलाई जनाइएको छ। ५० मिलियन डलरभन्दा बढी डिजिटल सम्पत्ति सन् २०२० र २०२१ बीच साइबर आक्रमणकारीद्वारा चोरी भएको अन्वेषकहरूले पत्ता लगाएका छन्संयुक्त राष्ट्रको प्रतिवेदनले यस्ता आक्रमणहरू प्योङयाङको आणविक र ब्यालिस्टिक […]

उत्तर कोरियाली ह्याकरद्वारा ४० करोड अमेरिकी डलर चोरी

सोल । उत्तर कोरियाली ह्याकरहरुले गत वर्ष क्रिप्टोकरेन्सी प्लेटफर्महरुमा कम्तिमा सातपटक साइवर आक्रमण गरेर करिब ४० करोड अमेरिकी डलर चोरेको एक प्रतिवेदन सार्वजनिक भएको छ ।  ब्लकचेन एनलाइसिस कम्पनी चेनएनलाइसिसले अन्तर्राष्ट्रिय जगतबाट अलगिएको पूर्वी एसियाली मुलुक उत्तर कोरियाका साइवर अपराधिहरुलाई गएको वर्ष निकै फापेको जनाएको छ ।   तर, उत्तर कोरियाले आफूमाथि लगाइने...

उत्तर कोरियाले अमेरिकी भ्याक्सिन चोर्ने प्रयत्न गरेको आरोप

अमेरिकी औषधी कम्पनी फाइजरको कोभिड–१९ भ्याक्सिन प्रविधि चोर्ने प्रयास गरेको आरोप उत्तर कोरियामाथि लागेको छ ।  दक्षिण कोरियाली गुप्तचर अधिकारीहरुले यस्तो आरोप लगाएका हुन् । यद्यपी, कुनै डाटा चोरी भएको वा नभएको विषय अहिलेसम्म स्पष्ट भने भएको छैन । दक्षिण कोरियाली न्युज एजेन्सी योनहपका अनुसार यस विषयमा दक्षि...

उत्तर कोरियाले २ अर्ब डलर चोरेको राष्ट्रसङ्घको आरोप

उत्तर कोरियाले उच्चस्तरका साइबर आक्रमण गर्दै आफ्ना अस्त्र कार्यक्रमका लागि दुई अर्ब डलर चोरी गरेको आरोप एउटा राष्ट्रसङ्घीय प्रतिवेदनमा लगाइएको छ।

उत्तर कोरियाले ह्याकिङमार्फत १० करोड डलर चोरी गरेको दाबी

एजेन्सी । उत्तर कोरियाले साइबर हमला मार्फत विभिन्न अन्तर्राष्ट्रिय बैंकहरुबाट १ अर्ब डलर भन्दा बढी रकम चोर्ने