उपसभामुखमाथि अविश्वास गरिएको भन्दै संसद्मा उठ्यो प्रश्न

काठमाडौं,२० चैत । सभामुखको अनुपस्थितिमा उपसभामुखलाई सदन चलाउन नदिएको भन्दै संसद्मा प्रश्न उठेको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा जनता समाजवादी पार्टीकी सांसद रेखा यादवले उपसभामुख महिला भएकै कारण सदन चलाउन नदिएको भन्दै प्रश्न उठाएकी हुन् । १० दिन सदन बन्द गरेर सभामुख देवराज घिमिरे हालै स्वीजरल्याण्डको भ्रमणमा गएर फर्किएका थिए । उक्त समयमा […]

सम्बन्धित सामग्री

‘सहकारी ठगी’ प्रकरणमा श्रममन्त्री अर्याल जोडिएको कुरा उठ्यो संसद्मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्याल पनि ‘सहकारी ठगी’मा मुछिएको कुरा संसद्मा उठेको छ।...

सुन काण्डमा अर्थमन्त्री पुन जोडिएको विषयमा संसद्मा उठ्यो प्रश्न

काठमाडौं,१ चैत । नेपाली कांग्रेसले विवादमा मुछिएका सांसदहरुलाई मन्त्री बनाईएको भन्दै सरकारसँग जवाफ माग गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद शान्ति विकले सुन तस्करी प्रकरणमा नाम मुछिएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाएको भन्दै सरकारसँग जवाफ माग गरिन् । उनले भनिन्, ‘अर्थमन्त्री […]

संसदमा उठ्यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कालापानी भ्रमणको मुद्दा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूभाग कालापानी भ्रमण गरेको विषय संसद्मा उठेको छ । मोदीले नेपालको

दासले लेखेकाे पुस्तकबारे संसद्मा उठ्यो आवाज, लेखकलाई कारबाही गर्न माग

काठमाडौं : राम एकवाल दासले लेखेको लोकसेवा आयोग तयारी किताबमा रहेको आपत्तिजनक प्रश्न र उत्तर विषयबारे संसदमा पनि प्रवेश भएकाे छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद ईश्वरी घर्तीमगरले लेखकलाई निलम्बन गरी तुरुन्त कारबाही गर्न सरकारसँग माग गरेकी छिन्।‘वन मन्त्रालयका सहायक संरक्षण अधिकृत राम एकवाल दासले लेखेको वन रक्षक किताबमा महिलाबारे आपत्तिजनक प्रश्न र उत्तर राखिएको छ,’उनले  प्रश्न र उत्तर जस्ताको त्यस्तै पढ्दै भनिन्,‘नेपाल सरकारको बहालवाला कर्मचारी भएर, जिम्मेव

सप्तरी घटनाबारे सदनमा उठ्यो आवाज

अन्तर्जातीय विवाह गरेका दलित युवालाई अपहरण मुद्दा लगाएर जेल पठाएको सप्तरीको घटना संसद्मा उठेको छ । एमाले सांसद रघुजी पन्तले दलित भएकै कारण किर्ते कागजात बनाई मुद्दा लगाएर जेल चलान गरेको...

सप्तरी घटनाबारे सदनमा उठ्यो आवाज

अन्तर्जातीय विवाह गरेका दलित युवालाई अपहरण मुद्दा लगाएर जेल पठाएको सप्तरीको घटना संसद्मा उठेको छ । एमाले सांसद रघुजी पन्तले दलित भएकै कारण किर्ते कागजात बनाई मुद्दा लगाएर जेल चलान...

प्रतिनिधिसभा बैठकमा उठ्यो लघुवित्त पीडितको विषय, नियमन कमजोर भएको आरोप

लघुवित्त कम्पनीबाट समस्यामा परेका ऋणीका विषयमा संसद्मा कुरा उठेको छ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य र विशेष समयमा बोल्नुहुने सांसदले यो विषय उठाउनुभएको हो । शून्य समयमा बोल्नुहुँदै सांसद गगनकुमार थापाले लघुवित्त संस्थाको नियमन कमजोर हुँदा समस्या देखिएको बताउनुभयो । “अति न्यून आय भएका नागरिकलाई गरिबीको आहालबाट निकाल्नका लागि काम होला भनेर लघुवित्त संस्था आएका […]

संसद्मा उठ्यो निर्वाचन आयोगको अनियमितता : ५ सय ८१ वटा ल्यापटप खोइ ?

निर्वाचन आयोगले गरेको अनियमितताको विषय प्रतिनिधिसभाको बैठकमा उठेको छ । बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद मीना सुब्बाले आयोगले ल्यापटप तथा छपाई मेसिन खरिद गरेर कामै नगरी अलपत्र पारेको विषय उठाएकी हुन् । पछिल्लो समय चौतर्फी आर्थिक अनियमितता भइरहेको बताउँदै सांसद सुब्बाले निर्वाचन आयोगले किनेको करोडौँको सामान प्रयोगविहीन भएको जानकारी गराइन् । महालेखा परीक्षकको कार्यालयका अनुसार निर्वाचन आयोगले किनेको ५ सय ८१ वटा ल्यापटप अहिले प्रयोगविहीन अवस्थामा रहेको उनले बताइन् । सां

पब्जी बन्द गर्न संसद्मा आवाज उठ्यो

काठमाडौं, २६ जेठ । संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । आज (बिहीबार) को प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् । छिमेकी देशमा पनि पब्जी बन्द […]