काठमाडौं महानगरमा किन दोहोरिन खोज्दैछन् विद्यासुन्दर ? यी हुन् एमाले-कांग्रेसका आकांक्षी

उम्मेदवारको टुंगो नलाग्दै काठमाडौं महानगरका परम्परागत प्रतिस्पर्धी दलहरू एमाले र कांग्रेसबीच यस पटक पनि कडा टक्करको सम्भावना देखिँदैछ । त्यसैले टिकटका लागि माहौल बनाउन भन्दै मेयरका आकांक्षीहरूले घरदैलो सुरु गरिसकेका छन्

सम्बन्धित सामग्री

काठमाडौं महानगरमा सार्वजनिक क्षेत्रमा धूम्रपान गर्न नपाइने

काठमाडाैं।आजदेखि नेपालमा दर्ता नभएका मोबाइल फोनहरु नचल्ने भएका छन्।चार दिने भ्रमण सकेर चिनीयाँ सभामुख स्वदेश फिर्ता भएका छन्।काठमाडौं महानगरमा सार्वजनिक क्षेत्रमा धूम्रपान गर्न नपाइने भएकाे छ।संघीय संसदको दुवै सदनका बैठक आज बस्दै छ।दसैं अघि नै सर्लाहीका उखु किसानले अनुदान पाउने भएका छन्।

काठमाडौं महानगरमा बालेनले कटाए ३१ हजार मत

काठमाडौं– काठमाडौं महानगरमा मेयर पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३१ हजार मत कटाएका छन् । पछिल्लो मत परिणामअनुसार लौरो चुनाव चिह्न लिएर लडेका साहले ३१ हजार १५ मत प्राप्त गरेका छन् । उनले मतगणनाको सुरुवातबाट नै अग्रता बनाइरहेका छन् । दोस्रो स्थानमा रहेका नेकपा (एमालेका) उम्मेदवार केशव स्थापितले भने १६ हजार ५२७ मत […]

काठमाडौं महानगरमा वालेनको फराकिलो अग्रता कायमै

काठमाडौं महानगरमा मेयरका उम्मेदवार वालेन साहले प्रतिस्पर्धी उम्मेदवार केशव स्थापितभन्दा ११ हजार बढीले अग्रता कायमै राखेका छन् ।बिहीबार ७ बजेसम्मको गणनामा वालेन साहले २४ हजार ३२४ मत ल्याउँदा स्थापितले १२ हजार ५७३ मत मात्रै ल्याएका छन् । काँग्रेसकी सिर्जना सिंहले १२०९३ मत ल्याएकी छन् । अहिलेसम्म काठमाडौं महानगरपालिकामा ६१३१५ मतगणना भैसकेको छ ।

काठमाडौं महानगरमा खोल्यो एमालेले खाता

महानगरपालिका वडानम्बर १ को अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । वडानम्बर १ को मत गणनामा एमालेका वडाध्यक्ष उम्मेदवार भरतलाल श्रेष्ठ ६२२ मत ल्याएर विजयी भएका हुन् ।योसँगै एमालेले काठमाडौं महानगरमा विजयीको खाता खोलेको हो । श्रेष्ठका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका किरण श्रेष्ठले ५९८ मत पाएका छन् । त्यस्तै स्वतन्त्रका राजकुमार श्रेष्ठले ४४१ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन् ।

काठमाडौं महानगरमा बालेनकै अग्रता

काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतले अग्रता लिएका छन्। मतगणनाको सुरुवातबाटै अन्य उम्मेदवारभन्दा अग्रता लिएका उनले हालसम्म ३ हजार ५३२ मत मत प्राप्त गरेका छन्।  त्यस्तै नेकपा...

काठमाडौं महानगरमा सिर्जना सिंहले जित्ने बाबुरामको दाबी

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं महानगरमा सिर्जना सिंहले जित्ने दाबी गरे ।बिहीबार काठमाडौंमा आयोजित स्थानीय निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सिर्जना सिंहको प्रतिष्पर्धीको रुपमा रहनुभएका नेकपा एमालेका नेता केशव स्थापितलाई मिति सकिएको औषधिको संज्ञा दिए । अध्यक्ष भट्टराईले काठमाडौं महानगरपालिकाको मेयरमा निर्विकल्प सिर्जना […]

काठमाडौं महानगरमा एमालेमा तीन र कांग्रेसका एक जना वडा सदस्य निर्विरोध

काठमाडौं महानगरमा एमालेका तीन र कांग्रेसका एक जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

को बन्ला काठमाडौं महानगरमा नयाँ मेयर ?

काठमाडौं, चैत १६ । काठमाडौं महानगरमा यसअघिको निर्वाचनमा सानदार विजयी हासिल गरेको एमालेलाई यसपटक विरासत जोगाउन हम्मे हम्मे पर्ने भएको छ । निर्वाचनमा कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेसँगै एमालेले कांग्रेसकै उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउने देखिएको छ । प्रमुख प्रतिपक्षी एमालेले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको आन्तरिक गृहकार्य जारी राखेसँगै संघीय राजधानी […]

काठमाडौं महानगरमा को बन्ला नयाँ मेयर ?

काठमाडौं । काठमाडौं महानगरमा यसअघिको निर्वाचनमा सानदार विजयी हासिल गरेको एमालेलाई यसपटक विरासत जोगाउन हम्मे हम्मे पर्ने भएको छ । निर्वाचनमा कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेसँगै एमालेले कांग्रेसकै उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउने देखिएको छ । प्रमुख प्रतिपक्षी एमालेले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको आन्तरिक गृहकार्य जारी राखेसँगै संघीय राजधानी रहेको मुलुकको […] The post काठमाडौं महानगरमा को बन्ला नयाँ मेयर ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौं महानगरमा किन रोकियो कोरोना खोप अभियान?

काठमाडौं महानगरमा कोभिड-१९ विरुद्धको खोप अभियान स्थगित गरिएको छ। ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई लगाइने भेरोसेल खोप सकिएपछि खोप अभियान स्थगित गरिएको हो।