कांग्रेस प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा छ : उपसभापति निधि

कांग्रेस उपसभापति विमलेन्द्र निधिले कांग्रेस प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा रहेको स्पष्ट पारेका छन् ।

सम्बन्धित सामग्री

कांग्रेस उपसभापति निधि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

कांग्रेस उपसभापति विमलेन्द्र निधि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । धनुषा क्षेत्र नं.३ बाट उनी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।  आइतबार भएको अधिवेशनबाट निधिसहित महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन...

कांग्रेस उपसभापति निधि र भाजपा प्रवक्ता विजयबीच भेटघाट

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ता एवं लोकसभाका पूर्वसांसद विजय सोन्कर शास्त्रीबीच भेटघाट भएको छ। निधि निवास बानेश्वरमा मंगलबार साँझ भएको भेटमा नेपाल भारतबीचको द्धिपक्षीय सम्बन्धलगायतका विषयमा कुराकानी भएको थियो छ । भेटघाटमा भाजपा प्रवक्ता सोन्करका साथ पत्नी लगायत डा.राकेश रञ्जन, स्वामी […]

अब पार्टीको नेतृत्व युवा पुस्ताले गर्छः कांग्रेस उपसभापति निधि

प्रमुख सत्तापक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको नेतृत्व अब युवा पुस्ताले गर्ने बताएका छन् ।

उपसभापति निधि र चौथाइवालेबीच भेटवार्ता

काठमाडौँ ।  प्रमुख सत्ता रुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहनुभएका भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । बुधबार भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका विविध विषय तथा कांग्रेस र भाजपाबीचको सम्बन्धलगायत विषयमा कुराकानी भएको उपसभापति निधिका प्रेस सल्लाहाकार रामजी दाहालले जानकारी दिनुभयो […]

कांग्रेस उपसभापति निधि र भाजपाका चौथाइवालेबीच भेटवार्ता

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसको निम्तोमा आएका चौथाइवाले र कांग्रेस उपसभापति निधिबीच बुधबार बिहान भएको एक घण्टा लामो भेटवार्तामा नेपाल भारत सम्बन्धका बिषयमा कुराकानी भएको थियो । भेटका क्रममा उपसभापति […]

सभापतिमा उम्मेदवारी दिन्छुः कांग्रेस उपसभापति निधि

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन्। यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘१४औँ महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी हुनेछ।’ उनले सभापतिको उम्मेदवारीका लागि आफू अगाडि बढिसकेको र तयारी सुरु गरिसकेको बताए। उनले क्रियाशील सदस्यतामा देखिएको विवाद चाँडै टुङ्गिने र महाधिवेशनको तयारीले गति लिने जानकारी दिए।

कांग्रेस उपसभापति निधि र ईयू राजदूत डिप्रेजबीच भेटवार्ता

१९ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ । राजदूत डिप्रेज उपसभापति निधिलाई भेट्न उनको निवास नयाँ बानेश्वर पुगेकी थिइन् । झण्डै एक घण्टा भएको भेटवार्तामा राजदूत डिप्रेले कोरोना महामारी नियन्त्रणमा ईयूका तर्फबाट सहयोग हुने बताएकी छन् । राजदूत डिप्रेले प्रदेश २, कर्णाली […]

परिवर्तन, प्रणाली र संविधानकाे रक्षा गर्न कांग्रेस सधैँ तयार छ : उपसभापति निधि

महोत्तरी – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले परिवर्तन, प्रणाली र संविधानको रक्षाका निम्ति आफ्नाे पार्टी सधैँ तयारी अवस्थामा रहने बताउनुभएको छ ।  महोत्तरीको जलेश्वरमा आयोजित महेश्वर प्रसाद सिंह स्मृति भवन उद्घाटन तथा शालिक अनावरण समारोह कार्यक्रममा कांग्रेसका उपसभापति निधिले आफ्नाे पार्टीले देशमा परिवर्तन, प्रणाली र संविधान ल्याउनका लागि दृढतापूर्वक अथक भूमिका निर्वाह गरेकाले यसकाे रक्षाका निम्ति सधैँ तयार रहेकाे बताउनुभएकाे हाे ।  महेश्वर प्रसाद सिंहले मधेशमा दिएको योगदानलाई कसैले बिर्स...

चुनावका लागि पनि कांग्रेस तयार छ: उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परस्थितिमा आफूहरु संवैधानिक सबै विकल्पका लागि तयार रहेको बताएका छन्।