१९ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ । राजदूत डिप्रेज उपसभापति निधिलाई भेट्न उनको निवास नयाँ बानेश्वर पुगेकी थिइन् । झण्डै एक घण्टा भएको भेटवार्तामा राजदूत डिप्रेले कोरोना महामारी नियन्त्रणमा ईयूका तर्फबाट सहयोग हुने बताएकी छन् । राजदूत डिप्रेले प्रदेश २, कर्णाली […]