‘प्रधानमन्त्री चयनमा ह्वीप लाग्छ, नत्र एउटै पार्टी दुईतिर हुन्छ’

काठमाडौं। महान्यायाधीवक्ता रमेश बडालले राजनीतिक दलसम्बन्धी ऐनमा सरकारको विश्वास, नीति तथा कार्यक्रम लगायतमा ह्वीप जारी गरिने भनिएको हुँदा प्रधानमन्त्री चयनमा पनि ह्वीप लाग्ने तर्क गरेका छन्। प्रतिनिधिसभा विघटन मुद्दामा आज सर्वोच्च अदालतमा सरकारको तर्फबाट बहस गर्दै उनले भने, “नेपालको संविधानको धारा ७६(५) पनि यही व्यवस्था हो। दलीय ह्वीप नलाग्ने हो भने एउटै दल दुईतिर रहन सक्छ।”

सम्बन्धित सामग्री

कांग्रेसद्वारा दाहालको पक्षमा मतदान गर्न ह्वीप जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा कांग्रसका मुख्य सचेतक रमेश लेखकले पार्टीका सांसदहरुलाई ह्वीप जारी गर्नुभएको हो । संसदीय दलले ह्वीप लगाएपछि कांग्रेसका असन्तुष्ट सांसदहरु पनि दाहाललाई मत दिने पक्षमा पुगेका छन् । कांग्रेसको मंगलबार […]

के नेकपा समाजवादीका सांसदलाई पार्टीको ह्वीप लाग्छ?

तर राजनीतिक दल सम्बन्धी ऐनले विश्वासको मत वा अविश्वासको प्रस्तावमा दलीय ह्वीप जारी भए मान्नुपर्ने व्यवस्था स्पष्ट गरेको छ।...

प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसद्वारा ह्वीप जारी

सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाको आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ।...

स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत : वामदेव गौतम

३ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको बताएका छन् । उपाध्यक्ष गौतमले संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको अनलाइनखबरलाई बताए । ‘धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप […]

धारा ७६ (५) मा सांसदलाई ह्वीप लाग्दैन : सर्वोच्च

काठमाडौँ । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेको छ । सोमबार संवैधानिक इजलासले फैसला सुनाउँदै धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरुलाई ह्वीप उल्लंघनको कारबाही गर्न नमिल्ने ठहर गरेको हो ।

अवैध अध्यक्षको ह्वीप किन मान्ने ?: भीम रावल

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले केपी शर्मा ओली एमालेको अवैध अध्यक्ष भएकाले ह्वीप नमान्ने बताएका छन्। आज माधव समूहको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी क्रममा नेता रावलले भने, ‘केपी ओलीले सर्वोच्चको फैसलाभन्दा विपरीत हिँडिरहेकाले उनी अवैध अध्यक्ष हुन्।’ ह्वीप मान्नलाई पहिले अध्यक्ष ओली वैध हुनुपर्ने बताए। ‘सर्वोच्चको फैसला बमोजिम बैठक बोलाउनुपर्छ, अनि ह्वीप मान्न सकिन्छ’, उनले थपे।

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आइतबार यस्तो ह्वीप जारी गरेका हुन् । उनले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २४ बमोजिम ह्वीप जारी गरेको जनाएका छन् । कोभिडका कारण संसदीय दलको बैठक बस्न नसकेपनि प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीको निर्देशन अनुसार ह्वीप

अरु दललाई हाम्रो ह्वीप लाग्दैन : प्रमुख सचेतक भट्टराई

काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा एमालेका कुनै पनि सांसदले मत हाल्ने सम्भावना नरहेको बताएका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीभित्र ह्वीप लाग्ने र सांसदहरुले पार्टीको ह्वीप मान्नुपर्ने संकेत गरेका हुन् । उनले अन्य पार्टीलाई आफुहरुको ह्वीप नलाग्ने भन्दै घुमाउरो शैलीमा कुनै पनि सांसदहरुले ह्वीप उलंघन गर्न नमिल्ने संकेत गरे ।उनले भने, ‘२०७४ सालको निर्वाचनमा नेकपा एमालेले जम्म

पार्टीको ह्वीप मान्नुपर्छ : संविधानविद् आचार्य

काठमाडौं। संविधानविद् भीमार्जुन आचार्यले पार्टीको ह्वीप मान्नुपर्ने बताएका छन्। “ह्वीप नमान्नु दुःखद् कुरा हो। पार्टीले ह्वीप जारी गरेको छ भने त्यो मान्नुपर्छ,” आचार्यले भने। व्यक्तिगत स्वार्थभन्दा बाहिर रहेर ह्वीप उल्लंघन गर्नु सामान्य रहेको तर कर्णालीमा भने व्यक्तिगत र राजनीतिक कारण देखिएको उनले बताए।

कर्णाली प्रदेश : विपक्षमा मतदान गर्न एमालेको ह्वीप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत नदिन एमालेले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका नेता यमलाल कँडेलको निवासमा बसेको संसदीय दलको बैठकले आफ्ना पार्टीका सांसदहरुलाई मुख्यमन्त्री शाहीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।एमाले सांसद गुलाबजंग शाहले विश्वासको मतको विपक्षमा मतदान गर्न एमालेका सांसदहरुलाई ह्वीप जारी गरिएको रातोपाटीलाई बताए ।दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको म