टिपरको ठक्करबाट एक जनाको मृत्यु, शव सडकमै छाडेर आन्दोलन

टिपर चालकको लापर्बाहीका कारण दुर्घटना भएको भन्दै घटनास्थलमै शव छाडेर स्थानीय आन्दोलनमा उत्रिएका छन्। उनीहरुले दुर्घटना गराउने चालकलाई कारबाही हुनुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेर आन्दोलन थालेको प्रहरीले जनाएको छ।...

सम्बन्धित सामग्री

टिपरको ठक्करबाट पाल्पामा एक वृद्धको मृत्यु

बुटवल : पाल्पामा टिपरको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। आइतवार दिउँसो रिब्दिकोट गाउँपालिका–२ मसारस्थित हार्थोक–सर्देवा कच्चि सडकमा टिपरको ठक्करबाट सोही ठाउँका ६९ वर्षीय होमबहादुर लाम्टाङ्गेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए। रिब्दिकोटको सिद्धेश्वर खानीबाट चुनढुंगा बोकेर बुटवलतर्फ आउँदै गरेको लु…

टिपरको ठक्करबाट कपिलवस्तुमा साइकलयात्रीको मृत्यु

कपिलवस्तुको तौलिहवामा टिपरको ठक्करबाट  एक साइकलयात्रीको मृत्यु भएको छ । आइतबार मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–३ भिक्षुचोकका ४० वर्षीय फुलचन्द गुप्ता रहेका छन् । टिपरको ठक्करबाट गम्भीर घाइते गुप्ताको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भैरहवाबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ क ०३०९ नम्बरको टिपरले गुप्ता सवार साइकललाई ठक्कर दिएको हो । टिपर चालकलाई वडा प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा लिएको छ ।

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौँ – कपिलवस्तुको गौडीचोकमा आज टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलबस्तु नगरपालिका-३ भिक्षुचोक बस्ने ४० वर्षीय फुलचन्द गुप्ता रहेका छन्। टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ। भैरहवाबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ क ०३०९ नम्बरको टिपरले गुप्ता सवार साइकललाई आज […]

सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु

काठमाडौँ । काठमाडौंको सुन्दरीजलामा टिपरको ठक्करबाट स्कुल जान लागेका दुई बालिकाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर १ को मेलम्ची चोकमा बुधबार बिहान टिपरको ठक्करबाट आफ्ना बाबुको साथमा स्कुल जाँदै गरेका दुई दिदी बहिनीको मृत्यु भएको हो । टिपरको ठक्करबाट दिदी ८ वर्षीया सृष्टि घिसिङ र ४ वर्षीया श्रेया घिसिङ को मृत्यु भएको […]

टिपरको ठक्करबाट एकको मृत्यु

नेपालगन्ज स्थित  राँझा एयरपोर्ट चोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हुम्लाको सिमकोट गाउँपालिका  २ ठेहे घर भएका  ७० वर्षीय बलबिर भण्डारी रहेका छन् ।   कोहलपुरबाट  नेपालगन्जतर्फ जाँदै...

टिपरको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु

मकवानपुरस्थित हेटौँंडा उपमहानगरपालिका– १९ दामिटारमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १८४९ नम्बरको टिपरले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ४९ प...

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

रुपन्देही, सम्मरीमाई गाउँपालिका-७ मेडरहवास्थित सडकमा बाटो क्रस गर्ने क्रममा टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ ।  बागमती प्रदेश ०३-००१ क ०२५२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री मेडरहवाकै ६२ वर्षीय सन्तराम लोधको आइतवार घटनास्थलमै मृत्यु भएको छ ।  टिपर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

टिपरको ठक्करबाट एकको मृत्यु

टिप्परको ठक्करबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । बा ४ ख ५८४० नम्बरको टिपरको ठक्करबाट वीरेन्द्रनगर–१२ का ५८ वर्षीया दफार बक्स घाइते भएका थिए । मंगलगढी–धुलियाविट फोरलेन...