टिपरको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु

मकवानपुरस्थित हेटौँंडा उपमहानगरपालिका– १९ दामिटारमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १८४९ नम्बरको टिपरले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ४९ प...

सम्बन्धित सामग्री

टिपरको ठक्कर बाट पैदलयात्रीको मृत्यु

वीरगञ्ज – टिपरको ठक्करबाट बाराको जीतपुर_सिमरा उपमहानगरपालिकामा एक जना पैदलयात्रीको मृत्यु भएको छ। ना ७ ख ५४६६ न.को टिपरले पैदलयात्री बारा सुवर्ण गाउँपालिका-३ हर्दिया पसुरामपुर बस्ने २० वर्षीय राजाबाबु चमारको मृत्यु भएको हो। मंगलबार राती जीतपुर_सिमरा- १८ मोतिचोकस्थित कलैया पिलुवा सडकखण्डमा टिपरले पैदलयात्री चमारलाई ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए। घाइते भएका चमारको उपचारको […]

खसीबजारमा टिपरको ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ – काठमाडाैँकाे कलंकीस्थित खसीबजारमा गएराति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङको छत्रे देउराली-२ का १८ वर्षीय विश्वास रञ्जितकार रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका रञ्जितकारको उपचारका क्रममा राति सवा १० बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। कलंकीबाट बल्खुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१-००६ ख २८९३ नम्बरको टिपरले सोही दिशातर्फ […]

तीनजना सवार मोटरसाइकललाई टिपरको ठक्कर, किशोरीको मृत्यु

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ मा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ । अर्की किशोरी घाइते छिन् । आज बिहान करिब पौने १२ बजे तीनजना सवार भे७प १७९९ नम्बरको मोटरसाइकललाई भे१ख ३३०२ नम्बरको टिपरले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा पछाडि सवार सुर्खेतको लेकबेसी नगरपालिका-५ बस्ने...

आगो तापिरहेका पाँचजनालाई टिपरको ठक्कर, दुईको मृत्यु, तीन गम्भीर घाइते

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका–३, सतपतियामा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । हिजो बेलुका करिब ८ बजे भे१क १४९५ नम्बरको टिपर अनियन्त्रित भई घरअगाडि आगो तापिरहेका पाँचजनालाई एकैसाथ ठक्कर दिएको थियो । दुर्घटनामा स्थानीय ४५ वर्षीय सोमबहादुर विकको घटनास्थलमै र ४५ वर्षकै रामु थारुको उपचारका क्रममा...

मदिरा पिएर झगडा गरी भाग्ने क्रममा बिजुलीबजारमा टिपरको ठक्कर, युवकको मृत्यु

काठमाडौं । काठमाडौंको बिजुलीबजारमा टिपरको ठक्करबाट गए राति एकजनाको मृत्यु भएको छ । भक्तपुरको व्यासीमा बस्दै आएका कालिकोटको पचालझरना गाउँपालिका-२ का २२ वर्षीय विपीन विकको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा राति नै मृत्यु भएको जनाइएको छ । विपीन बिजुलीबजारमा रहेको मायालु रोधीघरमा साथीहरूसँग...