काठमाडौँ – पूर्व सांसद एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश गरेकी छिन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले कांग्रेस सभापति शेरबहादुर देउवाबाट सदस्यता ग्रहण गर्दै कांग्रेस प्रवेश गरेकी हुन्। चौधरी २०६४ मा तत्कालीन तमलोपाबाट र २०७४ लोसपाबाट समानुपातिक सांसद बनेकी थिइन्। उनलाई यसपटक कांग्रेस नेता अमशेरकुमार सिंहको क्षेत्र सर्लाही ४ बाट […]