एजेन्सी- बलिउडका अभिनेता विक्की काैशल र उनकी श्रीमती तथा अभिनेत्री कट्रिना कैफलाई ज्यान मार्ने धम्की आएकाे छ। मुम्बई प्रहरीले ज्यान मार्ने धम्की आएसँगै यस आरोपमा मुद्दा दर्ता गरेको छ। समाचार एजेन्सी एएनआईका अनुसार पुलिसले यो मुद्दा अज्ञात व्यक्तिहरूविरुद्ध दर्ता गरेको हाे। मुद्धा मुम्बईको सान्ता क्रुज पुलिस स्टेसनमा दर्ता गरिएको छ। मुम्बई पुलिसका अनुसार यस मामिलामा […]
बलिउडको सुन्दर जोडी बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफले विवाह गरेर चर्चा कमाए । यी दुई कलाकारको विवाहलाई लिएर लामो समयदेखिको चर्चाले बजार तताएको थियो ।
विक्की कौशल र कट्रिना कैफको विवाहको आज एक महिना पूरा भएको छ ।
विवाहको एक महिना पूरा भएपछि कट्रिना कैफले सामाजिक सञ्जालमा विक्की कौशलसँगको आफ्नो विशेष तस्वीर शेयर गरेकी छन् ।
कट्रिना कैफ सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय नायिका हुन् । उनी प्रायः आफ्ना फ्यानका लागि विशेष तस्वीर र भिडियो शेयर गर्छिन् । कट्रिना कैफले आफ्नो अफिसियल इ...
अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहीबार विवाह बन्धनमा बाँधिए। उनीहरुले राजस्थानको सवाई माधोपुरको बरवाडा किलामा रहेको सिक्स सेन्सस होटलमा धुमधामसँग विवाह गरेका छन्। यो समारोहलाई लिएर धेरै नै गोपनीयता अपनाइएको थियो। तर पनि प्रशासन र सञ्चारमाध्यमका धेरै मानिसहरुबीच कैयौँ दिनसम्म हल्लाखल्ला मच्चिरह्यो। बिहीबार विवाह समारोहमा सहभागी हुनको लागि मुम्बईबाट चलचित्र क्षेत्रका र अन्य […]
भारतीय नायक विक्की कौशल र नायिका कट्रिना कैफ विवाह बन्धनमा बाँधिएका छन्। राजस्थानको सिक्स सेन्स फोर्ट बरवारामा उच्च सुरक्षाका बीच उनीहरुले लगनगाँठो कसेका हुन्।
विक्कीले विवाहको तस्विर सामाजिक सञ्जालमा सेयर गरेका छन्। ‘हामीलाई यस क्षणमा ल्याउने सबै कुराको लागि हाम्रो हृदयमा केवल प्रेम र कृतज्ञता मात्रै। हामी यो नयाँ यात्रा…
२३ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहीबार विवाह बन्धनमा बाँधिंदैछन् । राजस्थानको सवाई माधोपुर जिल्लास्थित सात सय वर्ष पुरानो किल्लामा सञ्चालित एक भव्य होटलमा उनीहरुको विवाह कार्यक्रम शुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुको विवाह समारोह भने मंगलबारबाट नै शुरु भइसकेको छ । विवाहका लागि बलिउडका हस्ती, आफन्त […]
२१ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाह समारोह मंगलबारबाट शुरु भएको छ । राजस्थानको सवाई माधोपुरस्थित एक भव्य शाही होटलमा उनीहरुको विवाह हुँदैछ । डिसेम्बर ९ मा कट्रिना र विक्की विवाह बन्धनमा बाँधिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको विवाहमा भारतका राजनीतिज्ञ, बलिउडकर्मी र आफन्त सहभागी हुनेछन् । यसैबीच […]
बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको सम्बन्धको खबर त धेरैजसो चर्चामा आइरहन्छ तर यी दुईले आफूहरु सम्बन्धमा रहेको खबर कहिल्यै स्वीकार गरेनन् । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार कट्रिना र विक्कीको घरमा छिट्टै विवाहको बाजा बज्दैछ ।टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार कट्रिना र विक्कीले आफ्नो विवाहको तयारी पनि सुरु गरिसकेका छन् । स्रोतले बताएको छ, ‘कट्रिना र विक्कीको विवाहको पहिरन चर्चित फेसन डिजाइनर सब्यासाचीले डिजाइन गरिरहेका छन् । उनी हाल पहिरनका लागि कपडा छा