नीभ कर्पोरेशनले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्न लागेको हो। यसका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ। सो सम्बन्धी सम्झौतापत्रमा बुधबार काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा हस्ताक्षर गरिएको हो। सम्झौतापत्रमा […]
Myagdi. Six unlicensed muzzle-loading guns have been recovered from the jungle of Bagar in Dhawalagiri Rural Municipality-4 of Myagdi. A joint team from the Darbang Area Police Office and Takam Police Post recovered six single-barrel muzzle-loading guns hidden in the jungle on Wednesday.Police Inspector Sagar Timilsina informed that the guns were recovered during the 'Brabosera' campaign, which is being conducted to control illegal poaching of wildlife and crime. He added that the guns have been brought to the Darbang Area Police Office.He further informed that 142 unlicensed guns have been recovered so far through the 'Brabosera' campaign, which started on...
म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जंगलबाट इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ । इलाका प्रहरी कार्यालय दरवाङ र ताकम प्रहरी चौकीको संयुक्त टोलीले बुधबार जङ्गलमा लुकाएर राखेको अवस्थामा छ थान एक नाले भरुवा बन्दुक बरामद गरेको हो । प्रहरी निरीक्षक सागर तिमिल्सिनाले वन्यजन्तुको अवैध चोरी शिकारी र अपराध नियन्त्रणका लागि सञ्चालित ‘ब्राबोसेरा’ […]