भारतकाे सहयाेगमा युक्रेनबाट चार नेपाली स्वदेश आइपुगे

काठमाण्डाै – युक्रेनबाट चार जना नेपाली स्वदेश आइपुगेका छन् । भारत सरकारको सहयोगमा चार जना नेपाली आज काठमाण्डौ आइपुगेका परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।भारत सरकारले युक्रेनमा रहेका आफ्ना नागरिकलाई अपरेशन गंगा कार्यक्रम मार्फत् स्वदेश फर्काउने क्रममा चार जना नेपालीलाई पनि उद्धार गरेर ल्याएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली नागरिकलाई फिर्ता ल्याउन सहयोग गरेकोमा ट्विटरमार्फत् भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवाद दिनुभएको छ ।Four Nepali nationals have just arrived ...

सम्बन्धित सामग्री

युक्रेनबाट ५८० नेपाली बाहिरिए १० जना स्वदेश फर्किए

युद्धग्रस्त युक्रेनबाट आइतबार अपराह्नसम्म ५८० जना नेपाली बाहिरिएका छन् । युक्रेनबाट पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हंगेरी पुगेका नेपालीमध्ये नेपाल आइपुग्ने भने जम्मा १० जना मात्रै छन् । बाँकी ५७० जना युक्रेनकै चार...

युक्रेनबाट चार नेपाली स्वदेश फर्किए

काठमाडौँ– युद्धका कारण संकटग्रस्त युक्रेनबाट चार नेपाली नागरिक स्वदेश फर्किएका छन् । भारतले आफ्ना नागरिकलाई स्वदेश फर्काउने चलाएको उद्धार अभियानका क्रममा भारतीयहरूसँगै चार नेपाली पनि स्वदेश फर्किएका हुन् । भारत सरकारले अपरेशन गंगा नामक उद्धार अभियान चलाएको हो । चार नेपाली नयाँ दिल्ली हुँदै स्वदेश फर्किएका हुन् । यसैबीच, नेपाली नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा […]

भारतको सहयोगमा चार नेपाली युक्रेनबाट स्वदेश फिर्ता

युक्रेनबाट चार नेपाली स्वदेश फिर्ता भएका छन्। भारत सरकारको सहयोगमा उनीहरु शनिबार नेपाल आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले ट्विटरमार्फत् जानकारी दिएका छन्। रुस र युक्रेनबीच युद्ध सुरु भएपछि भारत सरकारले 'अपरेशन गंगा'मार्फत्...

युक्रेनबाट चार नेपाली स्वदेश फिर्ता, मोदीलाई देउवाले दिए धन्यवाद

युद्धग्रस्त युक्रेनबाट उद्धार गरिएका चार जना नेपाली काठमाडौं आइपुगेका छन् ।

भारतको सहयोगमा चार नेपालीको युक्रेनबाट उद्धार

काठमाडौं । रुसको आक्रमणका कारण असुरक्षित बनेको युक्रेनबाट चार नेपाली स्वदेश आइपुगेका छन् । उनीहरू आज (शनिबार) दिउँसो नेपाल आइपुगेको सरकारले जनाएको छ । भारत सरकारको सहयोगमा उनीहरूको उद्धार भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको हाे । भारत सरकारले युक्रेनबाट आफ्ना नागरिक उद्धारका क्रममा जहाजमासँगै नेपालीलाई पनि ल्याएको हो ।उनीहरु नयाँ दिल्ली हुँदै शनिबार […]

युक्रेनबाट चार नेपाली स्वदेश फिर्ता

युक्रेनबाट चार नेपाली नागरिक स्वदेश फिर्ता भइसकेका छन् । भारत सरकारको सहयतामा उनीहरू शनिबार काठमाडौं आइपुगेका हुन् ।

युक्रेनबाट ५७९ नेपाली बाहिरिए, नौजना स्वदेश फिर्ता

युद्धग्रस्त युक्रेनबाट हालसम्म पाँच सय ७९ जना नेपाली बाहिरिएका छन् । युक्रेनबाट पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हंगेरी पुगेका नेपालीमध्ये जम्मा नौजना स्वदेश फर्केका छन् भने बाँकी पश्चिम युरोपमै बसेका छन् । जर्मनीमा...

युक्रेनका नेपाली फर्काउन भारतसँग सहकार्य

काठमाडौं । युक्रेनमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन नेपाल सरकारले भारतसँग सहकार्यको प्रयास गरेको छ । युक्रेनबाट पोल्यान्ड लगायतका देशमा गएका नेपाली नागरिकहरूलाई भारत सरकारबाट सञ्चालित उडानहरू मार्फत स्वदेश फर्काइदिन गरेको अनुरोधमा सकारात्मक जवाफ प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतले युक्रेनबाट आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउन केही मन्त्रीहरूसहित विमानहरू पठाएको छ । तीनै भारतीय विमानहरूमा […]