लमजुङका किसानलाई कोदो रोप्ने चटारो

काठमाडौँ,१३ साउन । यतिबेला यहाँका किसानलाई कोदो रोप्न चटारो छ । रोपाइँ सकेर फुर्सद पाएका किसानलाई उपयुक्त सयम हुन थालेसँगै हप्ता १० दिन अघिदेखि कोदो रोप्ने चटारो पर्न थालेको हो । कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी मदन रेग्मीका अनुसार केही समयदेखि जिल्लाभरि नै किसानले कोदो रोप्न थालेका छन् । उनले भने, “चिसो ठाउँ, मकै बारीभित्र र […]

सम्बन्धित सामग्री

हुम्लाबाट लिमिटेडले कोदो खरिद गर्दै

सिमकोट– खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले हुम्ला जिल्लाबाट कोदो खरिद र ढुवानी गर्ने भएको छ। स्थानीय रैथाने बालीका रुपमा रहेको कोदो बालीको संरक्षण र प्रर्बद्धन गर्न लिमिटेडले पहिलो पटक कोदो बालीको अन्न खरिद गर्ने भएको हो। सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुशिला रोकाया भामले लिमिटेडले यसवर्ष सिमकोट गाउँपालिकाबाट एक सय क्वीन्टल भन्दा बढी कोदो खरिद गर्ने […]

कोदो खेतीमा रमाउँछन् म्याग्दीका महिला

गत वर्ष तीन मुरी कोदो भित्र्याएकी बिक यस वर्ष सात मुरी कोदो घरमा भित्र्याउन पाउँदा दङ्ग भइन्।

रैथाने परिकार : पौष्टिकताले भरिपूर्ण कोदो

उच्च हिमाली जिल्ला हुम्लामा रातो कोदो, कालो कोदो, डल्ले कोदो, अवले, तेमासे, लाट्या, नंग्य्रा र देशी कोदो पाइन्छन् । संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षका रूपमा मनाउन अह्वान गरेअनुसार...

हुम्लामा कोदो महोत्सव हुने

४ असोज, सिमकोट । हुम्लामा पहिलो पटक कोदो महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारेर यही असोज १८ गते जिल्लाको जैविक कोदो खेतीको संरक्षण र प्रवद्र्धन गर्न कोदो महोत्सव गर्न लागिएको हो । हुम्लामा कोदो सबैभन्दा बढी उत्पादन हुने अनाजमा समेत पर्दछ । कोदो बालीको संरक्षण, प्रवद्र्धन र यसको प्रचारप्रसारका लागि महोत्सव […]

तेस्रो कोदो दिवस सम्पन्न

‘कोदोको बहार : दिगो, पौष्टिक र स्वादिष्ट आहार’ मूलनाराका साथ तेस्रो कोदो दिवस सम्पन्न भएको छ। १५ साउनलाई कोदो दिवसको रुपमा स्थापित गर्न कोदो र पौष्टिकता, खाद्य परिकार र यसको प्रसार...

किसानले कोदो लगाउनै छाडे

काठमाडौँ २५ कार्तिक । गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ । जिल्लामा छ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार यस वर्ष करिब पाँच हजार पाँच सय मेट्रिकटन कोदो उत्पादन हुने […]

धानपछि किसानलाई कोदो रोप्ने चटारो [तस्विरहरु]

हेटौंडा उपमहानगरपालिका १४ का किसानलाई अहिले कोदो रोप्न भ्याइनभ्याइ छ। धान रोपिसकेका किसानलाई साउन सुरु भएदेखि कोदो रोप्ने चटारोमा छन्। गाउँका अधिकांश किसान पर्म र ज्याला गरेर कोदो रोपिरहेका छन्। किसानहरु आफ्नोमा कोदो रोपेर सकाएपछि पर्म तिर्नका लागि अरुको मेलासमेत जाने गरेका छन्। गाउँमा काम गर्ने मानिस कम हुँदा सवै मिलेर…

दुःखको भरपर्दो साथी कोदो

हाम्रो देशमा धान, गहुँ, मकै, कोदो, फापरलाई मुख्य खाद्यान्न बालीको रुपमा लिइने गरिएको छ । राष्ट्रिय परिवेशमा चौथो नम्बरमा रहेको खाद्यान्न बाली कोदो उच्च पहाडी भूभागहरुमा मकै पछिको दोस्रो बाली हो । मकै खेतीमा बाँदरको आतंक पसेपछि किसानहरुले मकै लगाउन छोड्दै गर्दा कोदो लगभग पहिलो बालीमा पर्न आउने अवस्था छ । ओख्ले, डल्ले, काब्रे, चम्रे, […]

लमजुङका किसानलाई कोदो रोप्ने चटारो

लमजुङ – लमजुङमा कोदो रोप्न सुरु भएको छ।  रोपाइँ सकेर फुर्सद पाएका किसानलाई उपयुक्त समय सुरु हुन थालेसँगै एक हप्ता अघिदेखि कोदो रोप्न थालेका छन्।  कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीका अनुसार एक हप्तादेखि जिल्लाभर  नै किसानले कोदो रोप्न थालेका छन्। जिल्लामा सबैभन्दा बढी दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिका क्षेत्रमा कोदो उत्पादन हुँदै […]

लमजुङका किसानलाई कोदो रोप्ने चटारो

लमजुङमा कोदो रोप्न सुरु भएको छ ।  धान रोपाइँ सकेर फुर्सद पाएका किसानलाई उपयुक्त समय सुरु हुन थालेसँगै एक हप्ता अघिदेखि कोदो रोप्न थालेका छन् ।  कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीका अनुसार एक हप्तादेखि जिल्लाभर  नै किसानले कोदो रोप्न थालेका छन् । जिल्लामा सबैभन्दा बढी दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिका क्षेत्रमा कोदो उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।कार्यालयका अनुसार हालसम्म ४५ प्रतिशत कोदो रोपि सकिएको जिल्लामा समयमै पानी प